हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः ६६ औँ प्रहरी दिवसको अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा मन्दिर सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । मन्दिर सरसफाइ कार्यक्रमअन्तर्गत मोरङको विराटनगर महानगरपालिका...
विराटनगरः ६६ औँ प्रहरी दिवसको अवसर पारेर भएको रक्तदान कार्यक्रममा ६० जना सुरक्षाकर्मीले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी मोरङको सहयोग तथा १ नम्बर प्रदेश...
भद्रपुरः झापाको भद्रपुर नगरपालिका वडा नम्बर १० देउनियामा जंगली हात्तीले सुँडले च्यापेर बेपत्ता बनाएकी महिला मृत अवस्थामा फेला परेकी छिन् । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका वडा...
विराटचोकः मोरङको केराबारीका चिया उद्यमी नारायणप्रसाद राईको हृदयाघातका कारण निधन भएको छ । विराटनगरको न्युरो अस्पतालमा उनको हिजो साँझ ज्यान गएको हो । हालै कोरोना संक्रमणमुक्त...
विराटचोकः नेकपा एकीकृत समाजवादी सुन्दरहरैंचा नगर कमिटी कार्यालय स्थापना गरेको छ । मोरङ सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० मा विहिबार पार्टीको नगर कमिटिको कार्यालय स्थापना गरेको...
कानेपोखरीः नेकपा माओवादी केन्द्र कानेपोखरीको संयोजकमा मनोज राजवंशी चयन भएका छन् । गाउँपालिकाको मंगलबार बसेको विस्तारित बैठकबाट राजवंशीलाई संयोजकमा चयन गर्दै ७५ सदस्यीय समिति घोषणा भएको...
इटहरीः नेपाल विद्यार्थी संघ (ने वि संघ) सुनसरीको कार्यवाहक सभापतिमा बुद्वहाङ्ग लिम्बू चयन भएका छन् । नेविसंघ सुनसरीका सभापति मन्दीप भट्टराईले आफ्नो विविध कारण देखाउँदै लिम्बूलाई...
सोलुखुम्बुः सोलुखुम्बुको लिखुपिके ५ स्थित लिखु जलविद्युत आयोजनाको सुरुङमा कार्यरत १ जना मजदुरको ढिस्कोले पुरिएर मृत्यु भएको छ । काम गरिरहेको समयमा माथिबाट ढिस्को झरी पुरिएर...
विराटचोकः ताप्लेजुङ र उदयपुरमा भएका २ फरकफरक सवारी दुर्घटनामा २ जना पैदलयात्रीको मृत्यु भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार ताप्लेजुङको सिरिजंघा गाउँपालिका...
दुहबीः सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ९ का ५५ वर्षीय रुदन ऋषिदेवको करेन्ट लागेर मृत्यु भएको छ । हिजो दिउँसो साढे ३ बजे आफ्नै घरको कलमा...