हेल्लो, के खोज्न चाहानुहुन्छ?
धरानः सुनसरीका अग्रज पत्रकार तथा नेपाली कांग्रेस सुनसरीका संस्थापक सचिव गिरिराज आचार्यको सम्मानमा स्थापना गरिएको ‘श्री गिरिराज आचार्य सिर्जनशील पत्रकारिता पुरस्कार’को राशि २० हजार रुपयाँ पुर्याइएको...
इटहरीः महिलालाई सीपमार्फत् आत्मनिर्भर बनाउने उद्देश्यले इटहरीमा उद्यमशीलता तथा स्वरोजगार केन्द्र स्थापना भएको छ । ग्रीन लिङ्क फाउन्डेसन प्रालिले इटहरी–९ मा उद्यमशीलता प्रवद्र्धन तथा महिला स्वरोजगार...
दमकः झापाको कमल गाउँपालिका वडा नम्बर ४ चुलाचुलीमोड स्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका...
उदयपुरः उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ मिलन चोकका पोष्टबहादुर मगरका ७ वर्षीय छोरा कर्ण मगरको पहिरोले पुरिएर मृत्यु भएको छ । हिजो दिउँसो साढे १...
खोटाङः खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ८ धितुङकी ४२ वर्षीया पार्वती राईको लडेर मृत्यु भएको छ । हिजो बेलुका ५ बजे सोही स्थानमा रहेको खुरीखोला...
विराटनगरः प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज दुई जना मन्त्री नियुक्त गरेका छन् । यसभन्दा अघि माधवकुमार नेपाल समूहमै रहेका र एकीकृत समाजवादीमा जान अनिच्छुक...
विराटनगरः विराटनगरबाट रानीतर्फ गइरहेको म्याजिक भ्यान रोकिराखेको ट्रकमा ठोक्किँदा म्याजिक चालकसहित ४ जना घाइते भएका छन् । को १ झ १७४० नम्बरको म्याजिक रोकिराखेको ना ५...
दमकः झापाको गौरादह नगरपालिकाकी उपप्रमुख गीता भेटवाललाई पितृशोक परको छ । गौरादह–७ निवासी भेटवालका ससुरा लक्ष्मीप्रसाद भेटवालको शुक्रबार बिहान ९४ बर्षको उमेरमा आफ्नै निवास भेटवाल चोकमा...
इनरुवाः सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ३ जमुवा चोकस्थित पूर्व पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकल पछाडि सवार घाइते भएका छन्...
विराटनगरः मुख्यमन्त्रीमा नियुक्त भएकै दिन प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यलाई शोक परेको छ । आचार्यलाई मुख्यमन्त्री सिफारिश गर्न होटल एसिया–टिकमा एमाले प्रदेश १ संसदीय...