हेल्लो, के खोज्न चाहानुहुन्छ?
बेलबारीः मोरङ–३ मा नेपाली कांग्रेसका उम्मेद्वार डा. सुनिल शर्माले शुरुवाती अग्रता लिएका छन् । उनी दोब्बर मतले अघि छन् । शर्माले १ हजार ११६ मत पाउँदा...
भोजपुरः भोजपुरमा प्रतिनिधि सभातर्फ ८ सय मत गनिसकिएको छ । शुरुवाती मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार तथा १ नम्बर प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई र नेकपा माओवादी...
विराटनगरः नेकपा एमालेले जसपालाई सघाउने भएपछि टिकट नपाएका मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेद्वारी दिएका योगेन्द्र मण्डल‘जोगी’ले अग्रता लिएका छन् । जम्मा १७००...
विराटनगरः हिजो भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मतगणना मोरङमा १ बजे शुरू हुने भएको छ । मोरङको क्षेत्र नं. ४, ५ र ६ को...
दमकः आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना झापाको क्षेत्र नम्बर २ मा शुरु भएको छ । बिहान साढे २ बजेदेखि गणना सुरु गरिएको निर्वाचन अधिकृत...
विराटनगरः मोरङको निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना आज बिहान ८ बजेपछि मात्रै हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङ विराटनगरका...
विराटचोकः गछिया प्रहरी चौकीले ८० बोरा चामल नियन्त्रणमा लिएको छ । लेबल नलगाइएका २० केजीको दरका चामलका बोरा सुन्दरहरैंचा– ३ स्थित सीता राईको घरबाट आज प्रहरीले...
विराटनगरः आज बिहान विराटनगर– ३ पुष्पमार्गमा शंकास्पद वस्तु फेला परेको छ । सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजावतमा रोक लगाएको छ । सो स्थानमा सेनाको बम बिस्फोजल टोली...
बेलबारीः एकता बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा मीनु राई निर्वाचित भएकी छिन । बेलबारी – २ मा रहेको सो सहकारी संस्थाको ९ औँ अधिवेशनद्वारा संस्थाकी...
बेलबारीः सबैभन्दा धेरै स्वतन्त्र उम्मेद्वावर रहेको मोरङको निर्वाचन क्षेत्र नम्बर ३ का १० जना स्वतन्त्र उम्मेद्वारले नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा उम्मेद्वार रहेका डा. सुनिलकुमार शर्मालाई समर्थन...