हेल्लो, के खोज्न चाहानुहुन्छ?
बेलबारीः मोरङको बेलबारी नगरपालिकाले जारी गरेको निषेधाज्ञा केही खुकुलो बनाएको छ । कोरोना भाइरसको महामारीबाट हुनसक्ने क्षति नियन्त्रणका लागि नगर क्षेत्रमा २ साताअघि कडा निषेधाज्ञा गरिएको...
इटहरीः कार्यालयमा बोलाएर नगरवासीलाई थुनेको घटनामा मेयरले माफी माग्नुपर्ने माग नेपाली कांग्रेस इटहरीले राखेको छ । मेयरको स्वेच्छाचारिता बढेको भन्दै मेयर द्वारिकलाल चौधरीलाई कार्यालय प्रवेशमा निषेध...
इटहरीः इटहरीका मेयर द्वारिकलाल चौधरीले इटहरी– ४ का यामप्रसाद ढकाललाई प्रमुख प्रशासकीय अधिकृतको कोठामा थुनेका छन् । सार्वजनिक जग्गा मिचेर ढकालले बनाएको घर नभत्काएको भन्दै प्रमुख...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले ३ वटा शैक्षिक संस्थालाई स्कुल बस प्रदान गरेको छ । धेरै विद्यार्थी भएका सुकुना माध्यमिक विद्यालय र साजीलाल माध्यमिक विद्यालय तथा सुकुना बहुमुखी...
बेलबारीः साउन १९ गतेदेखि बेलबारीमा जारी निषेधाज्ञा १ हप्ता थपिएको छ । कोरोना सक्रमितको सख्या दिनप्रतिदिन बढ्दै जान थालेपछि नियन्त्रणका लागि कोरोना रोग रोकथाम नगरस्तरीय बैठकले...
विराटचोकः तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाले गाउँपालिकाका उपाध्यक्षका ससुराको निधनमा गाउँपालिकाभर सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाकी उपाध्यक्ष गीतादेवि तिम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको निधनमा शुक्रबार एक दिन...
बेलबारीः कोरोनाको संक्रमण बढ्दै जान थालेपछि बेलबारी नगरपालिकामा साउन १९ गतेदेखि २५ गते सम्म लकडाउन गरिने भएको छ । कोरोना रोग रोकथाम तथा नियन्त्रण समितिको बैठकले...
धरानः तत्कालीन धरान नगर पञ्चायतमा २ पटक प्रधानपञ्च भएका सूर्यप्रसाद उपाध्यायको निधनमा सोमबार धरान उपमहानगरपालिकाले शोक बिदा दिएको छ । वि.स. २०१७ साल र २०१९ सालको...
बेलबारीः मोरङको बेलबारी नगरपालिकाले अनलाइन पठनपाठनलाई सहज बनाउन ५० स्थानमा फ्रि वाईफाई जडान गरेको छ । वैकल्पिक विधिबाट पठनपाठन गर्न सहज होस् भन्ने उद्देश्यका साथ एउटा...
इटहरीः इटहरी उपमहानगरपालिकाको पहिलो वडा कार्यालय भवन निर्माणअन्तर्गत वडा नम्बर २ को कार्यालय भवन उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका...