हेल्लो, के खोज्न चाहानुहुन्छ?
धरानः नगरभित्रका सहकारी संस्था खोल्नको लागि धरान नगरपालिकाले अनुमति दिएको छ । बिहीबार नगरभित्रका सबै सहकारीको नाममा नगरले जारी गरेको सूचनामा निक्षेपकर्ताको सुविधाको लागि आवश्यक परेमा...
बेलबारीः बेलबारी नगरपालिकाले २ ओटा सुरक्षा निकायलाई थर्मल गन तथा स्प्रे मेसिन हस्तान्तरण गरेको छ । मेयर ज्ञानेन्द्र सुवेदीले इलाका प्रहरी कार्यालय बेलबारी र सशस्त्र प्रहरी...
इटहरीः काठमाडौंबाट आएर इटहरीमा अलपत्र परेका संखुवासभाका १८ जनालाई इटहरी उपमहानगरले बिहीबार सुनसरीको सिमानाका भेडेटार सम्म पुर्याएको छ । गर्भवती महिला, ज्येष्ठ नागरिक, बालबालिकासहितको समूहलाई बिहान...
विराटचोकः काठमाडौँबाट लुकिछिपी सुन्दरहरैंचामा आएका भारतीय नगरिककाे आरडीटी रिपाेर्ट नेगेटिभ आएकाे छ । पूर्वाञ्चल विश्वविद्यालयमा लगि यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) परिक्षण गर्दा नेगेटिभ आएकाे बताइएकाे छ...
विराटचोकः कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि काठमाडौंमा अस्थायी रुपमा बस्दै आएका नगरवासीलाई सुन्दरहरैंचा नगरपालिकाले काठमाडौंबाट ल्याउने भएको छ । बुधबार नगरप्रमुख शिवप्रसाद ढकालले एक विज्ञप्ती...
विराटचोकः मोरङको सुनवर्षी नगरपालिकाले लकडाउनका कारण देशका विभिन्न भागमा अलपत्र परेका नगरवासीलाई उद्धार गरी ल्याउने भएको छ । आज नगरपालिकाले एक सूचना जारी गर्दै सुनवर्षी नगरपालिकामा...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको विपद् व्यवस्थापन कोषमा हालसम्म ३३ लाख ७९ हजार ७ सय ९ रुपैयाँ जम्मा भएको छ । नगरपालिकाको विपद् व्यवस्थापन संघसंस्था समन्वय समितिका सदस्य...
धरानः आज शनिबार धरानमा बसेको सुरक्षा समितिको बैठकले धरानका कुनै पनि नाकाबाट कोही पनि धरान प्रवेश गर्न नपाउने निर्णय गरेको छ । धरान उपमहानगर स्तरीय सुरक्षा...
बेलबारीः लकडाउनको समयमा आफूखुशी मूल्य लिने प्रवृत्ति बढेपछि बेलबारी उद्योग वाणिज्य संघले नगरपालिकाभित्रका पसलमा खाद्यवस्तुको एकरुपता हुने गरी मूल्य निर्धारण गरेको छ । तोकिएको मूल्यभन्दा बढीमा...
धरानः छिमेकी जिल्ला उदयपुरमा १२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि सुनसरीको धरानमा उच्च सतर्कता अपनाइएको छ । प्रहरीसँग समन्वय गरेर आजै रातीदेखि धरान– चतरा सडक...