हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः मोरङको सुन्दरहरैंचामा आज संक्रमित ६ जनामध्ये ४ जना एकै परिवारका रहेका छन् । उनीहरु ६ वर्षदेखि ६२ वर्ष उमेरका रहेका छन् । यसअघि संक्रमण पुष्टि...
विराटचोकः आज मोरङमा ४४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा सुन्दरहरैंचाका ३ महिला र ३ पुरुषमा संक्रमण पुष्टि भएको छ । हिजो पनि सुन्दरहरैंचामा १ महिला र...
विराटचोकः आज सुन्दरहरैंचामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १ जना महिला छन् । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार वडा नम्बर ७ मा...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण भएको छ । विराटनगर घर भएका उनी अघिल्लो महिना धनुषाको जनकपुरधाम उपमहानगरपालिकाबाट सरुवा भई सुन्दरहरैंचामा आएका थिए...
विराटचोकः आज सुन्दरहरैंचामा १ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख मचिन्द्र बस्नेतका अनुसार संक्रमित पुरुष सुन्दरहरैंचा...
बेलबारीः मोरङको बेलबारी नगरपालिकामा आज १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर १ र २ का १० जनामा संक्रमण पुष्टि भए पनि विस्तृत...
विराटचोकः सुन्दरहरैंचाले हिजो साउन ३२ गतेदेखि कोरोना अपडेट शुरु गरेको छ । नगर क्षेत्रमा पुष्टि भएका कोरोना संक्रमित, डिस्चार्ज हुनेको संख्या, आइसोलेसनमा रहनेको संख्या, क्वारेन्टिनमा रहनेको...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले भदौ ७ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । यसअघि घोषित लकडाउनको समय आज राति १२ बजे सकिँदैछ । थप गरिएको लकडाउनमा सुन्दरहरैंचामा...
पथरीः मोरङको पथरीशनिश्चरे नगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिम अझै कम भइनसकेको ठहर गर्दै भदौ ७ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको छ । आज बसेको पथरी...
विराटचोकः बेलबारी नगरपालिकाले भदौ ७ गतेसम्म लकडाउन थपेको छ । यसअघि घोषित लकडाउन आज राति १२ बजे सकिँदैछ । आज बसेको नोभल कोरोना (कोभिड १९) को...