हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः आज अमेरिकी डलरको भाउ ५५ पैसा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस्तो छ आज जेठ १० गतेको लागि तोकिएको विदेशी मुद्राको विनिमय दरः
विराटचोकः कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि नेपालमा आएर काम गर्ने भारतीय नागरिक मर्कामा परेका छन् । मोरङको केराबारी गाउँपालिका क्षेत्रभित्र...
बेलबारीः बेलबारी नगरपालिकाले किसानहरुका व्यावसायिक खेतीमा प्रोत्साहन गर्ने उद्देश्यका साथ मेवा, केरा, सजिउन तथा कागतीका बिरुवा वितरण शुरु गरेको छ । किसानहरुलाई व्यावसायिक बनाउने उद्देश्यका साथ...
इटहरीः गाईपालन क्षेत्रको रुपमा घोषित इटहरीको वडा नम्बर २० का २५ जना किसानलाई इटहरी उपमहानगरपालिकाले १\१ ओटा कोरली गाई प्रदान गरेको छ । मेयर द्वारिकलाल चौधरी...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका पत्रकारलाई सुन्दरदुलारी उद्योग वाणिज्य संघले एक वर्षे कोरोना लघु बीमा गरिदिएको छ । बुधबार नगरप्रमुख शिवप्रसाद ढकालको...
इटहरीः सुनसरीको इटहरीमा पहिलो पटक १८ वर्षीया युवामा कोरोना संक्रमित पुष्टि भएपछि इटहरी उपमहानगरपालिका वडा नं २ र ३ लाई सिल गरिएको छ । ती व्यक्तिमा...
बेलबारीः लकडाउनको समयमा बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीले साना उद्यमीका घरघरमा पुगेर उनीहरुलाई उत्साह दिन थालेका छन् । यसै क्रममा अपाङ्ग भएर पनि परिवारका लागि सहारा बनिरहेका...
विराटचोकः सुन्दरहरैंचाका वित्तीय संस्था तथा बीमा कम्पनी पालैपालो हप्तामा ३ दिन तथा दिनको २ घण्टा मात्रै सञ्चालन हुने भएका छन् । हिजो जेठ ४ गते नगरप्रमुख...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले भोलि जेठ १ गतेदेखि लकडाउनलाई थप कडा बनाउने निर्णय गरेको छ । आज बुधबार एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले अशक्त, सहाराविहीन तथा ज्येष्ठ...
इटहरीः इटहरी उपमहानगरमा लकडाउनकै बीच बजेट नीति तथा कार्यक्रम निर्माणका लागि तयारी शुरु गरिएको छ । उपमहानगरले विभिन्न महाशाखा तथा शाखा प्रमुखहरुसँग छलफल गरेको छ ।...