हेल्लो, के खोज्न चाहानुहुन्छ?
केराबारीः केराबारी गाउँपालिकाको वडा नम्बर ४ मा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । सार्वजनिक सुनुवाइमा सेवाग्राही वडाबासीले राखेका जिज्ञासाको वडाध्यक्ष इन्द्रबहादुर राई, वडा सदस्यहरु स्वरबहादुर राई,...
लेटाङः दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले लेटाङमा ३ महिने तालीम आज शुरु भएको छ । लेटाङ नगरपालिका र नमूना सामुदायिक बनको आर्थिक सहयोगमा न्यु एभरेष्ट मल्टी...
विराटचोकः मोरङको सुन्दरहरैचा नगरपालिकाको शिक्षा शाखाले आज एक सूचना जारी गर्दै भोलिदेखि नगरभित्रका सामुदायिक र संस्थागत विद्यालय सुचारु गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण...
विराटचोकः सुकुना बहुमुखी क्याम्पसले लकडाउनको समयमा लिएको शुल्क फिर्ता गर्न माग गर्दै विद्यार्थीले.ध्यानाकर्षण पत्र बुझाएका छन् । मंगलबार क्याम्पस प्रशासन, सुन्दरहरैचा नगरपालिका र विद्यार्थी संगठनलाई ज्ञापनपत्र...
विराटचोकः सरकारले वायु प्रदूषणका कारण देशभरका विद्यालय ४ दिन बन्द गर्ने निर्णय गरे पनि सुन्दरहरैंचाका निजी विद्यालय भने बन्द नहुने भएका छन् । ‘यहाँ वातावरणीय प्रतिकूलता...
विराटचोकः सरकारले देशैभरका विद्यालय ४ दिन बन्द गर्नको लागि आह्वान गरे पनि मोरङको विराटनगर महानगरपालिका र तनहुँको भिमाद नगरपालिकाले भने सो निर्णयको विरोध गर्ने भएका छन्...
केराबारीः नयाँ वर्षको अवसरमा मोरङको केराबारी गाउँपालिका वडा नम्बर २ को पर्यटकीय क्षेत्र जेफालेमा भलिबल प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समिति केराबारी–२ मोरङले प्रदेश...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा डा. कृष्णबहादुर घिमिरेले आइतबारदेखि कार्यभार सम्हालेका छन् । २०७७ साउन २३ गते प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका गोपालप्रसाद रेग्मी...
विराटचोकः नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझालाई सुन्दरहरैंचा नगरपालिकाले स्वागत गरेको छ । नगरपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख, उपप्रमुख, निमित्त प्रमुख प्रशासकीय...
इटहरीः इटहरी उपमहानगरको शिक्षा महाशाखाले नगरशिक्षा समितिको बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । आन्दोलनरत विद्यार्थीहरु र हिसानका प्रतिनिधिहरु सहभागी कार्यक्रममा शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले...