हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः आजदेखि प्रदर्शन भएको नेपाली कथानक चलचित्र ‘हिजो आजका कुरा’ ले सो चलचित्रमा अभिनय गरेका तर दिवङ्गत भइसकेका ३ जना कलाकारलाई स्मरण गरेको छ । सो...
काठमाडौंः ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नाराका साथ नाटकको उत्सवहरूको उत्सव ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’को दोस्रो संस्करण आउँदो मंसिर ९ गतेदेखि हुने भएको छ...
विराटनगरः सरोज चौधरी र पूजा माझी नोबेल मिस्टर एण्ड मिस थारु आइकन बनेका छन् । विराटनगरमा भएको ग्राण्ड फिनालेमा अन्य प्रतिष्पर्धीहरुलाई उछिन्दै सरोज मिस्टर थारु आइकन...
विराटचोकः दशैंलाई विभिन्न तरिकाले व्याख्या गर्न सकिन्छ । आसुरी शक्तिमाथि देवीको जीतका आधारमा यसलाई असत्यको पराजय र सत्यको विजयको रुपमा हेर्ने गरिन्छ । मान्यजनबाट दुर्गा भवानीको...
काठमाडौंः नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध निर्वाचित भएका छन् । यस्तै दुई उपाध्यक्ष र महासचिवसहित सम्पूर्ण कार्यसमिति नै निर्विरोध चयन भएको छ ।...
इटहरीः स्व. जयनन्द लामा अभिनित फिल्म अभियानको पहिलो पटक प्रिमियर शो गरिने भएको छ । कोशी भिजन फिल्मस्को ब्यानर तथा ऐतिहासिक तामाङ थाकथलो ‘किपट’ को कथामा...
विराटचोकः बिहीबार लायन्स क्लब अफ इटहरीमा ‘वाइवाइ तीज डान्सिङ स्टार–२०७९’ प्रतियोगितामा मोरङको सुन्दरहरैंचाको विराटचोकमा रहेको पाथीभरा स्वतन्त्र महिला समाजले उपाधी जितेको छ । इटहरीको लक्ष्मी डान्स...
काठमाडौंः २०७१ सालमा प्रदर्शनमा आएको अभिनेत्री रेखा थापा अभिनीत, निर्मित तथा निर्देशित फिल्म ‘हिम्मतवाली’बाट सुदर्शन गौतमले अभिनय करिअर शुरु गरेका थिए । तर, डेब्यु फिल्म सफल...
विराटचोकः गायिका अञ्जु गौतमले ‘बारुली कम्मर’ बोलको नयाँ तीज गीत बजारमा ल्याएकी छिन् । आफ्नै युट्युब च्यानल अञ्जु गौतम अफिसियल बाट उनले गीत सार्वजनिक गरेकी हुन्...
विराटचोकः मोरङको सुन्दरहरैंचास्थित खोर्सानेमा चैत ३० गतेदेखि बैशाख ११ गतेसम्म महोत्सव लाग्ने भएको छ । शनिबार खोर्सानेमा पत्रकार सम्मेलन गरेर आयोजक सुन्दर खोर्साने युवा क्लबले महोत्सव...