हेल्लो, के खोज्न चाहानुहुन्छ?
यसवर्ष ६० हजारभन्दा बढीमा डेंगु संक्रमण हुनसक्ने आकलन गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी गराएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै...
म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुना फलीयागाउँ र दर जोड्ने दरखोलामाथि २ करोड ३१ लाख ३६ हजार ७५० को लागतमा ३६६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ...
समाचारको विषयलाई लिएर पत्रकारलाई अशिष्ट गाली गरेको भन्दै नेपाल पत्रकार महासंघले नेकपा एमाले लहान नगर अध्यक्ष राजकुमार साहलाई कानुनी दायरामा ल्याउन माग गरेको छ । लहान नगरपालिकाका उपमेयर...
नेपाली युवा क्रिकेट टोलीले एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेलमा मलेसियाविरुद्ध ९१ रनको झिनो लक्ष्य पाएको छ । क्वालालम्पुरमा टस हार्दै पहिले ब्याटिङ गरेको...
१६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा आज नेपालले आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबको मैदानमा टस जितेर नेपालले सुरुमा बलिङ गर्दैछ। मलेसियाले...
उज्वेकिस्तानको तासकेन्दमा चलिरहेको एएफसी वुमेन्स एसियाकप छनोट रोमाञ्चक र सनसनीपूर्ण मोडमा पुगेको छ। समूह ‘एफ’ मा नेपाल र आयोजक देश उज्वेकिस्तान ठ्याक्कै समान स्थितिमा छन् । यस्तोमा...
नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको राजीनामा माग गरेका छन्। समितिको बुधबारको बैठकमा बोल्दै उनले समिति...
नेपाली कांग्रेसका सांसद हृदयराम थानीले राज्य व्यवस्था समितिबाटै ‘कुलिङ अफ पिरियड’को प्रावधानमा षड्यन्त्र भएको बताएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै उनले कुलिङ...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आगामी दुई वर्षभित्र देशभर विद्युत् पहुँच शतप्रतिशत पुर्याउने सरकारको लक्ष्य रहेको बताएका छन्। बुधबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका...
जनकपुरमा ज्वाइँले ससुरालाई चक्कु प्रहार गरी हत्या गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका-१५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेवप्रसाद विमलको हत्या भएको हो । विमललाई उनकै ज्वाइँ जनकपुरधाम-२१...