हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटनगरः मोरङको विराटनगरकी कोरोना संक्रमित एक गर्भवती महिलाले सुरक्षित रुपमा बच्चा जन्माएकी छिन् । न्युरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड अस्पतालमा कोरोना संक्रमित एक महिलाले...
विराटचोकः सुनसरी र इलामा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । आज बिहान साढे ८ बजे सुनसरीको वराहक्षेत्र नगरपालिका १० दाजुभाइ चोकमा दक्षिणतर्फ जाँदै...
इनरुवाः सुनसरीको कोशी गाउँपालिका ३ नहर चोकबाट लागूऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया बेला बासमतिया बिहारका २८ वर्षीय मजरुल हक...
विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलमा ३ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको हो । हिजो...
विराटचोकः कोरोनको संक्रमणको जोखिमका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि गत वर्षजस्तै आन्तरिक मूल्यांकनको आधारमा हुने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले...
विराटचोकः विश्व स्वास्थ संगठनले विभिन्न देशमा भेटिएका कोरोनाका नयाँ भेरियन्टहरुको नामकरण गरेको छ । जसअनुसार बेलायती भेरियन्टको नाम ‘अल्फा’, दक्षिण अफ्रिकी भेरियन्टको ‘बेटा’, ब्राजिलियन भेरियन्टको ‘गामा’...
विराटचोकः कोरोना माहामारीका कारण स्वास्थ्य संस्थामा भएको रगतको अभावलाई पूर्ति गर्न आज गछिया जेसीजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ३...
विराटचोकः मोरङको बेलबारी नगरपालिकाले किसानालई वितरण गरेको बोयर जातको बाख्राको नश्लमाथि प्रश्न उठाउँदै अनियमितताको आवाज उठेपछि बेलबारी नगरपालिकाले आज विज्ञप्ति जारी गर्दै नगरको गम्भीर ध्यानाकर्षण भएको...
फिदिमः पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ३ सुम्निमा चोकमा एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । आज बिहान...
विराटनगरः औषधी कालोबजारी गर्ने मोरङको विराटनगर– १५ रानीस्थित जनता मेडिकल स्टोरका सञ्चालक पक्राउ परेका छन् । पसल सञ्चालक सोही ठाउँ घर भएका ३५ वर्षीय रविकुमार रजकलाई...