हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः सरकारले सन् २०२३–२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो...
विराटचोकः जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित...
विराटचोकः गत आर्थिक वर्षमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले उल्लेख्य प्रगति गरेको छ । संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ...
विराटचोकः गत आर्थिक वर्षको प्रगति विवरणसहितको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेलगायतका कामका लागि अपर तामाकोशी हाइड्रोपावर र राधी जलविद्युत कम्पनीले मिति तय गरेका छन् । अपर तामाकोशी...
विराटचोकः प्रदेश नम्बर १ का विभिन्न जिल्लामा २ हजार ४ सय मेगावाटका विद्युत आयोजना निर्माणका विभिन्न चरणमा छन् । प्रदेशका १४ वटा जिल्लामा अध्ययन पूरा भएका...
विराटचोकः मौद्रिक नीति सार्वजनिक भएपछिको दोस्रो कारोबार दिन सोमबार पनि शेयर बजार उच्च अंकले बढेको छ । नेप्से सूचक बढेसँगै ४ अर्बभन्दा बढीको कारोबार भएको छ...
एक वर्षको समयावधिमा नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तथा निजी विद्युत उत्पादकहरूले करिब ७२३ मेगावाट बिजुली केन्द्रीय प्रणालीमा योगदान पुर्याएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा...
इनरुवाः सुनसरीको वराहक्षेत्र – ९ कोशी टप्पु वन्यजन्तु आरक्षणमा सिसौको रुखले किचेर स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान – ११ का २८ वर्षीय...
विराटचोकः मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण शेयर...
भरतपुरः घरायसी विवादमा श्रीमतीलाई धारिलो हतियार प्रहार गरी घरबाट भाग्ने क्रममा श्रीमान्को पनि मृत्यु भएको छ । घटना आइतबार राति साढे १० बजेको हो । चितवनको...