हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचाेक माेरङकाे सुन्दरहरैँचा नगरपालिकामा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको छ । बिहान ५ बजेसम्मको मत परिणाम अनुसार गठबन्धनको अग्रता तोड्दै एमाले नगरप्रमुखमा ३९...
विराटचोकः एमालेले आफ्नो जीत निश्चित भएको वडाको रुपमा लिएको सुन्दरहरैंचाको वडा नम्बर ९ मा १२०० मत गन्दासम्म वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वारले अग्रता लिएका छन् । मेयर...
धरानः यसअघि दोस्रो र तेस्रो स्थानमा रहँदै आएका स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले धरानको मेयर पदमा अहिले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार साम्पाङले ८ हजार...
मोरङको लेटाङ नगरपालिकामा नेकपा एमालेले सानदार जित हात पारेको छ । अघिल्लो पटक नगर प्रमुखसहित बहुमत वडा गुमाएको एमालेले यसपटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको...
विराटचाेक मोरङको केराबारी गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष सहित नेकपा एमाले बहुमतका साथ बिजयी भएका छन् । सुमन मिरिङचिङ मगरले १ हजार ४ सय २० मतको अन्तरले सानदार...
विराटचोकः सुन्दरहरैचा नगरपालिकाको वडा नम्बर ९ को पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेद्वारले अग्रता लिइरहेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो वडाबाट मेयर पदमा नेपाली...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ११ मा एमालेका उम्मेद्वार विशनलाल चौधरी पुनः वडाध्यक्षमा निर्वाचित भएका छन् । उनी १८८२ मतसहित विजयी भएका हुन् । उनका निकटतम...
विराटचोकः देशका विभिन्न पालिकामा स्वतन्त्र उम्मेद्वारप्रति मतदाताको राम्रो आकर्षण देखिएको छ । काठमाडौंमा बालेन्द्र शाहले लौरो चुनाव चिह्न लिएपछि सो चिह्नको क्रेज पनि राम्रो देखिन्छ ।...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । यसअघि सो वडामा नेकपा एमालेको प्यानल नै विजयी भएको थियो ।...
विराटचोकः सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० को जारी मतगणनाको २०० मत गनिसकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो वडामा नेकपा एमालेका उम्मेद्वारलाई बढी मत आएको...