हेल्लो, के खोज्न चाहानुहुन्छ?
काठमाडौँ — माओवादी केन्द्रबाट २०७२ मा अलग भई नयाँ शक्ति हुँदै नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरेको गंगानारायण श्रेष्ठ समूह माओवादीमा समायोजन भएको छ। बागमती प्रदेशसभा...
कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका छन् । शनिबार राति भन्सार कार्यालयको परिसरमै प्रमुख भन्सार अधिकृत तिम्सिनामाथि...
१२ जेठ, काठमाडौं । सामूहिक दौडधुप र दबाब असफल भएपछि केही सचिवहरू राज्यकोषको रकम खर्चेर निजामती सेवा विधेयकबाट ‘कुलिङ पिरियड’ हटाउने वकालततर्फ लागेका छन् । उनीहरूले...
काठमाडौँ — साउदी अरबको पेट्रोलियम उत्पादन र प्रशोधन गर्ने कम्पनी साउदी आरम्को आयोजनामा काम गर्ने ४६९ जना नेपाली श्रमिकले तलबबापतको करिब १४ करोड ६१ लाख रुपैयाँ...
१२ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले मन्त्री लेखकले राजीनामा...
एसियन छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न थाइल्यान्ड प्रस्थान गर्नुअघि नेपाली महिला राष्ट्रिय फुटबल टोली प्रशिक्षणमा रहेको छ । खेलका लागि अन्तिम टोली केही दिनअघि घोषणा...
११ जेठ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ८.५७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से परिसूचक २६७९ अंकमा कायम भएको छ ।...
११ जेठ, धनगढी । कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्त तिमिल्सिनामाथि दुर्व्यवहार र कुटपिट गर्ने नगर प्रहरीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ ।...
तीन दिनका लागि भनेर शुक्रबार पोखरामा सुरु भएको राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन निर्धारित समयमा नसकिने लगभग पक्का भएको छ । महाधिवेशन लम्बिनुमा सर्वसम्मतिबाट...
११ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकलाई वित्तीय प्रणालीको तरलता व्यवस्थापन गर्न हम्मे परेको छ । स्थायी निक्षेप मार्फत प्रणालीको तरलता व्यवस्थापन नभएपछि साताको ३ पटकसम्म...