हेल्लो, के खोज्न चाहानुहुन्छ?
खाँदबारीः गत सोमबार सङ्खुवासभाको मादी–१ उमलिङको खोला गाउँमा भएको एकै परिवारको ६ जनाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आशङ्कामा एक जना छिमेकी पक्राउ परेका छन् ।...
विराटचोकः नेपाली महिलाहरूको महान चाड हरितालिका तीज ऋषिपञ्चमीको पूजा गरेर आज विसर्जन हुँदैछ । तीज पर्वसँग जोडिएको यस व्रतमा विशेषगरी ऋषेश्वर महादेवको पूजा गर्ने चलन रहेको...
विराटचोकः मोरङ सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ४ बलियामा ६० लाखको लगानीमा लर्ड बुद्ध क्याफे, लङ एण्ड बार सञ्चालनमा आएको छ । शुक्रबार समाजसेवी राजु राईले एक...
विराटचोकः अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो। यसअघि सरकारले चालु बर्षको बजेट...
विराटचोकः आज गणेश चतुर्थी अर्थात् हिन्दूहरुका भगवान् गणेशको जन्मदिन । हिन्दू धर्मावलम्वीहरु हरेक शुभकार्यमा शुरुमा गणेशको पूजा गर्दछन् । आजको दिनलाई विनायक चतुर्थी पनि भनिन्छ ।...
इटहरीः सुनसरीको इटहरी – १७ बडहराकी ५० वर्षीया लताकुमारी श्रेष्ठको करेन्ट लागी मृत्यु भएको छ । आज दिउँसो साढे १ बजे आफ्नै घर आँगनको कलमा भाँडा...
विराटचोकः आज सुन र चाँदी दुवैको भाउ सामान्य घटेको छ । सुनको भाउ तोलामा १ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको हो ।...
सोलुखुम्बुः सोलुखुम्बुको थुलुङ दूधकोशी – ८ दिप्लीघाटमा लु ३ त ५४५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक...
विराटनगरः मोरङको ग्रामथान – ५ गिदनियाका ३० वर्षीय सन्तोष विश्वासको करेन्ट लागेर मृत्यु भएको छ । हिजो दिउसो सवा १ बजे ग्रामथान ५ लवारेमा रहेको कुखुरा...
विराटचोकः हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड तीजको आज मुख्य दिन हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । जसमध्ये तृतीयाको दिन...