हेल्लो, के खोज्न चाहानुहुन्छ?
धनकुटाः धनकुटा नगरपालिका–९ स्थित तमोर नदीमा डुबेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका–९ की ४५ वर्षीया मसिनी बिक रहेकी छिन् ।...
विराटनगरः इलाम र मोरङका छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपराह्न्न विशेष सूचनाको आधारमा प्रहरी चौकी पोल्टिमारी इलामबाट खटिएको प्रहरी...
विराटचोकः सुनको भाउले आज रेकर्ड ब्रेक गरेको छ । आज एकै दिन तोलामा २ हजार ९ सय रुपैयाँ बढेर सुनको भाउ १ लाख १० हजार रुपैयाँ...
धनकुटाः ‘धनकुटा नगरः सुन्दर, स्वच्छ, समुन्नत शहर’ नारा लिएको नगरपालिकाले अभियान नै सञ्चालन गरेर नगरक्षेत्रको सरसफाइ गर्न थालेको छ । यसै क्रममा अभियानको पहिलो दिन शनिवार...
विराटचोकः त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज हुँदैछ । बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म निर्वाचन हुने भएको छ । त्रिवि केन्द्रीय...
जनकपुरः आइसीसी क्रिकेट विश्वकप–२ एकदिवसीय प्रतियोगितामा नेपालले बिहीबार शानदार जीत हासिल गरेकोमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली टोलीलाई बधाई दिएका छन् । उनले नेपाली टिम,...
विराटचोकः सर्जक योगराज बास्तोलाको ‘मेरो दृष्टिकोण’ कृति प्रकाशित भएको छ । सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर २ का सर्जक बास्तोलाको कृति ज्येष्ठ नागरिक समाज वडा नम्बर २...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले जनश्रमदानमार्फत् खोला तटबन्धको काम थालेको छ । सुन्दरहरैंचा–७ मा रहेको गछिया बजारको उत्तरतर्फको बस्तीलाई कटानबाट जोगाउन जनश्रमदानमार्फत् तटबन्ध गर्न शुरु गरिएको हो ।...
विराटचोकः कृषिमा आधारित उद्योगको विकासका लागि कच्चा पदार्थदेखि प्राविधिकसम्मको अभाव रहने गरेको सम्बन्धित उद्योगी, व्यवसायीले बताएका छन् । नेपाल घरेलु महासंघ महिला उद्यम समिति कोशीको आयोजनामा...
विराटचोकः सरकारले आगामी वर्ष २०८० सालको बिदाको सूची बिहीबार राजपत्रमा प्रकाशन गरेको छ । राजपत्रको खण्ड ७२ सङ्ख्या ६५ मा बिहीबार प्रकाशित सूचनामा सबै सरकारी कार्यालय...