हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः मोरङको सुन्दरहरैंचा– १० त्रिवेणी चोकमा रहेको हिमालय इङ्लिस स्कुलमा डान्सिङ आइडल २०७८ शुरु भएको छ । विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गत आइडलको फाइनल २०७९ सालको बैशाखमा हुने...
इटहरीः सुनसरीको इटहरी उप महानगरपालिका–६ मा रहेको अटो सिटी बजाज सोरुमले प्रहरीलाई विद्युतीय अटो हस्तान्तरण गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरुप सोरुमका प्रबन्धक...
विराटचोकः आज सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । यसअघि २०७७ साल साउन २३ गते कायम भएको १ लाख ३ हजार ५ सय रुपैयाँको मूल्यलाई...
विराटचोकः २०७४ सालको स्थानीय तहको निर्वाचनमा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा अध्यक्ष पदका लागि ३ पुरुष र उपाध्यक्ष पदका लागि ३ महिलासहित ४ जनाको उम्मेद्वारी परेको थियो...
विराटनगरः मोरङसहित १० जिल्लामा आउँदो शनिबारदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम शुरु हुने भएको छ । मोरङ, झापा, बारा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र...
विराटनगरः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो पार्टीबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडियालाई हटाउन निर्वाचन आयोगलाई सिफारिश गरेको छ । पार्टीले फागुन १५ गते...
धरानः २३ औँ बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिता आगामी चैत २६ गते देखि हुने भएको छ । आयोजक धरान फुटबल क्लबले जनाएअनुसार वैशाख ३ गतेसम्म प्रतियोगिता आयोजना...
काठमाडौंः ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४, नल्लुमा एकै परिवारका पाँच जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार घटनास्थलमा पुगेका पाटन अस्पतालका फरेन्सिक विज्ञले ‘कार्बन पोइजनिङ’का कारण...
विराटचोकः आज १ सय १२ औँ महिला दिवस विश्वभर मनाइँदैछ । समान कामको समान ज्याला र कामको समय ८ घण्टा हुनुपर्ने माग राखेर अमेरिकाको न्युयोर्क शहरमा...
विराटचोकः आप्रवासी महिला कामदर समूह (आमकास) मोरङले ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर ३ जना श्रमिक महिलालाई सम्मान गरेको छ । समूहले सुन्दरहरैंचा–८ का विष्णुमाया...