हेल्लो, के खोज्न चाहानुहुन्छ?
प्रविशा अधिकारी तथा क्षितिज दाहालको स्वरमा ‘मायाको राज्य’ गीत सार्वजनिक भएको छ । उशा उप्रेती तथा शंकर श्रेष्ठको अभिनयमा गीत ‘मायाको राज्य’ सार्वजनिक गरिएको हो ।...
वर्तमान सरकारलाई सफल बनाउन एमालेले सम्पूर्ण शक्ति लगाउँछ : अध्यक्ष ओली नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो पार्टीले सम्पूर्ण...
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अचल सम्पत्ति हात पर्ने...
गत मंगलबार झापाकाे चारकाेसे क्षेत्रमा मृत भेटिएकाे हात्तीलाई तिन राउन्ड गाेली हानेर मारेकाे पुस्टी भएकाे छ । मेचीनगर नगरपालिका वडा नं. ११ स्थित कालिका सामुदायिक वनभित्र...
युरोपा लिग फुटबलमा लिभरपुल क्वाटरफाइनलबाटै बाहिरिएको छ। गएराति दोस्रो लेगमा एटलान्टालाई १–० ले हराए पनि लिभरपुलले सेमिफाइनलमा प्रवेश गर्न सकेन। लिभरपुलका लागि मोहमद सलाहले सातौं मिनेटमा...
सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८...
मेचीनगर–७ सतिघट्टा चिया बगानमा गत चैत २० मा करिव ९ फिट लामो अजिंगर देखियो । केही स्थानीयले ढुंगा हानेर मार्ने प्रयास गर्दैगर्दा संरक्षणकर्मीको एक टोली पुगेर अजिंगरको...
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ सवारी साधन प्राप्तिको योग छ । आँटेको र ताकेको कार्य पुरा होला ।...
सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट...
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।