हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः कतारमा जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरी ३ अंक जोडेको छ । यसअघि ऊ अंकविहीन रहेको थियो । आज...
विराटचोकः मोरङको क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेद्वार सुनिल शर्मा विजयी भएका छन् । निर्वाचन आयोगले यसको औपचारिक पुष्टि गर्न भने बाँकी छ । समानुपातिकतर्फको...
खाँदबारीः एक मात्र निर्वाचन क्षेत्र रहेको संखुवासभाको प्रदेशसभा (ख) बाट सत्ता गठबन्धनका साझा उम्मेदवार सरिता खड्कालाई पछि पार्दै नेकपा एमालेका विदुरकुमार लिङ्थेप विजयी भएका छन् ।...
विराटचोकः कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शनिबार चार खेलहरु हुँदैछन् । समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ’डी’ का दुई दुई खेलहरु...
काठमाडौंः नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को दोस्रो संस्करण शुरु भएको छ । शुक्रबार काठमाडौंस्थित मण्डला थिएटरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अतिथि तथा सहभागीबीच महोत्सवको...
विराटचोकः आयोजक कतार फिफा विश्वकप फुटबल २०२२ बाट बाहिरिएको छ । कतार जारी विश्वकपको समूह चरणबाट बाहिरिने पहिलो राष्ट्र समेत बनेको छ । समूह चरणको खेल...
विराटचोकः १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रहरी नायव उपरीक्षक राजकुमार राई र प्रहरी निरीक्षक मिलन थापालाई कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । प्रहरी...
विराटचोकः कतारमा जारी फिफा विश्वकप फुटबलमा इंग्ल्यान्ड र अमेरिकाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । अल बायत स्टेडियममा शुक्रबार राति भएको खेलमा दुवै टोलीले पाएको...
बेलबारीः २०६० सालदेखि निरन्तर मूर्तिकलामा लागेका मोरङको उर्लाबारी निवासी साहित्यकार तथा मूर्तिकार मञ्जुल मितेरी र उनकी जीवन संगिनी कौशिला राईलाई बुधबार एक कार्यक्रमका बीच बेलबारीमा सम्मान...
विराटचोकः कतारमा जारी फिफा विश्वकप फुटबलमा नेदरल्यान्ड्स र इक्वेडरले १ १ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खालिफा अन्तराष्ट्रिय स्टेडियममा शुक्रबार राति भएको खेलमा सुरुआती...