हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः बजेट निर्माणमा अनाधिकृत व्यक्तिको सहभागिताकोे आरोप लागेपछि असार २२ गते मन्त्री पदबाट राजीनामा दिएका जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् । संसदीय छानबिन समितिले...
पूर्वी नेपालको खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भुकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार खोटाङलाई केन्द्रबिन्दु बनाएर बिहान ८ बजेर १३ मिनेटमा भूकम्प गएको हो।...
काठमाडौँः ३ जना पत्रकारलाई वृत्ति वितरण गरेर नेपाली पत्रकारिताको इतिहासमा ज्येष्ठ पत्रकार वृत्ति वितरण शुरु गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना तथा प्रशारण...
विराटनगरः विराटनगर–१५ बाट गाँजासहित ट्रक र चालकलाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती साढे १० बजे विराटनगरस्थित रानी भन्सारको २ नम्बर ढाटमा इलाका प्रहरी कार्यालय...
इटहरीः नेपाल प्रेस युनियन सुनसरीले निर्माण गरेको भिडियो डकुमेन्ट्री सार्वजनिक गरेको छ । युनियन सुनसरीको आधिकारिक युट्युब च्यानलमार्फत् सो डकुमेन्ट्री सार्वजनिक गरिएको हो । प्रेस युनियनको...
विराटचोकः बैशाखयता देशका विभिन्न जिल्लामा पहिचान भएका ११५.८९ मेगावाटका ७ जलविद्युत आयोजनाले विद्युत उत्पादन गर्न अध्ययन अनुमति पाएका छन् । विद्युत विकास विभागका अनुसार २०७९ बैशाखदेखि हालसम्मको...
विराटचोकः एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा २ अर्ब ५४ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४३.७७ प्रतिशत धेरै...
विराटचोकः सयपत्री हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ६ लाख कित्ता शेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय...
इटहरीः व्यावसायिक सीपयुक्त शिक्षा प्रदान गर्ने उद्देश्यले सुनसरीको इटहरीमा सञ्चालित स्किल क्याम्पसले विभिन्न विधाको अध्ययन पूरा गरेका विद्यार्थीहरुको बिदाइ तथा नयाँ विद्यार्थीको स्वागत कार्यक्रम सम्पन्न गरेको...
विराटचोकः नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा ४ अर्ब ८ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको...