हेल्लो, के खोज्न चाहानुहुन्छ?
धनकुटाः धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ का लागि ४२ करोड ३५ लाख, ४६ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष गीता...
धनकुटाः शहीदभूमि गाँउपालिका धनकुटाले आर्थिक वर्ष २०८०\०८१ को लागि ४५ करोड ६९ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । पालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनको दोस्रो...
विराटचोकः आज पनि सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा २ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको हो ।...
पाख्रीबासः धनकुटाको पाख्रीबास नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७७ करोड २० लाख ६० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । शनिबार भएको १२ औं नगर सभामा...
काठमाडौंः बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले ऋण नतिर्ने बहानामा अराजक गतिविधि गर्नेहरुलाई तत्काल कारबाही गर्न माग गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन...
इटहरीः इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ लागि दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । आइतबार १३ औं नगरसभामा उपप्रमुख...
विराटचोकः लोपोन्मुख किसान जातिको डाँटा नृत्य प्रस्तुत गरी राष्ट्रिय लोक नृत्य प्रतियोगितामा प्रथम भएको विद्यालयलाई सुन्दरहरैंचा नगरपालिकाले सम्मान गरेको छ । राष्ट्रिय लोकनृत्य प्रतियोगिताको उपाधी जित्न...
विराटनगरः लागूऔषध दुरुपयोग ओसारपसारविरुद्ध आन्तर्राष्ट्रिय दिवसको अवसरमा विराटनगरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । “लागूऔषध दुरुपयोगविरुद्धको ऐक्यबद्धता, व्यक्ति, समाज र राष्ट्रको प्रतिबद्धता” भन्ने मूल नाराका साथ...
विराटनगरः नेपाल फर्मास्युटिकल एसोसिएसन कोशी प्रदेशको अध्यक्षमा शम्भु साह निर्वाचित भएका छन् । उनको प्रतिष्पर्धीमा विवेक दाहाल थिए । ५ सय ४६ मत खसेकोमा साहले ३...
इटहरीः आइतबार इटहरीका एक व्यवसायीलाई आतङ्कित बनाएको विरोधमा आज इटहरीका व्यवसायी आन्दोलित बनेपछि ग्लोबल आइएमई बैंक इटहरी शाखामा प्रहरीले पहरा दिएको छ । इटहरीका व्यापारीहरूले बैंक...