हेल्लो, के खोज्न चाहानुहुन्छ?
नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट दोस्रोपटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । मंगलवारबाट सुरू भएको मतगणना सकिँदा गठबन्धनका उम्मेदवार खेलप्रसाद बुडाक्षेत्रीलाई २०९ मतले पछि...
बर्दिबासः नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको निर्वाचनमा सिन्धुलीबाट विजयी खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादीका लेखनाथ दाहाल ‘राजन’ २७ हजार ५१७...
विराटचोकः नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ३ मा उम्मेद्वार रहेका सुनिल शर्माले १४ हजार ३३ मत ल्याएका छन् । नेकपा एमालेका भानुभक्त ढकालले ८ हजार ७...
काठमाडौंः आफ्नो घोषणापत्रमा प्रदेश खारेजीको माग गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले बाँके क्षेत्र नम्बर २ मा प्रतिनिधि सभामा जितेको छ । काठमाडौंका २० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ५...
दमकः गन्न बाँकी रहेको मतभन्दा बढी मतान्तरका साथ अग्रता लिएकाले झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माको जीत सुनिश्चित बनेको छ । पछिल्लो मतपरिणाम...
अछामः एकीकृत समाजवादीले अछामबाट प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ । अछाम क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका शेरबहादुर कुँवर १९ हजार ५३४ मतका साथ निर्वाचित भएका...
ललितपुरः ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी भएकी छिन् । अन्तिम मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ मत पाइन् । उनका...
काठमाडौंः काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेद्वार राजेन्द्र केसी (राजन) विजयी भएका छन् । उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी...
वीरगञ्जः पर्सा क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ बाट नेकपा माओवादी केन्द्रमा रहवर अन्सारी विजयी भएका छन् । अन्सारी ७ हजार ८१७ मतसहित विजयी भएका हुन्...
नेपालगञ्जः बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. धवल शमशेर जबरा विजयी भएका छन् । उनी २९ हजार ५७७ मतका साथ विजयी...