हेल्लो, के खोज्न चाहानुहुन्छ?
इटहरीः नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर २ (क) मा शुभेच्छु देवान सभापतिमा विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा धनबहादुर पुरीलाई उनले पराजित गरेका हुन् ।...
विराटनगरः १४ औं महाधिवेशनअन्तर्गत नेपाली काङ्ग्रेस मोरङको प्रदेश सभा क्षेत्रीय अधिवेशनमा ४ वटा क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको छ । जसअनुसार क्षेत्र नम्बर १ को ‘क’...
कानेपोखरीः मोरङको कानेपोखरी गाउँपालिकाका सबै सात वटै वडामा नेकपा (माओवादी केन्द्र)ले सर्वसम्मत नेतृत्व चयन गरेको छ । पार्टीको पहिलो वडा अधिवेशनबाट वडा नम्बर १ को अध्यक्षमा...
विराटनगरः नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मोरङमा भएको प्रदेशसभा क्षेत्रीय निर्वाचनअन्तर्गत ३ वटा निर्वाचन क्षेत्रमा कोइराला पक्षका उम्मेद्वार विजयी भएका छन् । क्षेत्र नम्बर क्षेत्र नम्बर...
धरानः नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नम्बर १ को प्रदेशसभा (क) र (ख) को शनिबार सम्पन्न निर्वाचनमा कोइराला पक्षका अनिल श्रेष्ठ र मुरारी...
विराटचोकः नेपाली काङ्ग्रेसको प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनअन्तर्गत निर्वाचनप्रक्रिया आज शुरु हुने भएको छ । नेपाली कांग्रेसका अनुसार १३ जिल्लामा सबै तहको अधिवेशन भइसके पनि बाँकी जिल्लामा...
विराटनगरः प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत मागेका थिए । प्रदेशसभाका...
विराटचोकः नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको माहोल तातेको छ । नेता, कार्यकर्ता आफ्नो नेतृत्व छान्न कम्मर कसेर लागि परेका छन् । वडा र गाउँ–नगरको महाधिवेशन सकिएको...
विराटचोकः नेपाली कांग्रेसको कोइराला समूहले मोरङ क्षेत्र नं ३ ‘ख’ मा उमेद्वारी घोषणा गरेको छ । आज बेलबारी– १ मा रहेको पार्टी कार्यालयमा उक्त समूहले पत्रकार...
विराटचोकः मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण भाडाका सवारी साधन चलेका छैनन् । सडकमा मोटरसाइकल, स्कुटर, साइकल र सिटी सफारी...