हेल्लो, के खोज्न चाहानुहुन्छ?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । भेटवार्ताका लागि प्रचण्ड विप्लव निवास हरिसिद्धी पुगेका थिए ।...
गीतकार तथा कवि केपी घिमिरेद्वारा विगत ११ वर्षदेखि सञ्चालन भइरहेको नझरेका फूलहरूले भाद्र महिनालाई सिर्जनात्मक महिना बनाउने उद्देश्यले सुरु गरेको स्रष्टासँग शनिवार कार्यक्रमको पहिलो शृङ्खला मोरङको...
चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालमा तीन अर्ब ४१ करोड रुपैयाँ बराबरका करिब दुई लाख थान स्मार्टफोन आयात भएका छन् । भन्सार विभागको तथ्याङ्कअनुसार यस अवधिमा...
कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको ठूलो पहिरोका कारण विगत तीन दिनदेखि सडक अवरुद्ध भएको छ । खाँदबारीदेखि किमाथांका नाकासम्म जोड्ने करिब ११५ किलोमिटर दूरीमा पर्ने...
स्रष्टासँग शनिवार कार्यक्रम आयोजना हुने नझरेका फूलहरूले अघिल्लो वर्ष नै तय गरेको तर वरिष्ठ लोकगायक एल पी जोशीको निधनका कारण स्थगित भएको मासिक शृङ्खला ‘स्रष्टासँग...
ज्ञाननाथ ढकाल बिराटचोक । सुन्दरहरैंचा नगरको दीर्घकालीन विकासका सम्भावना, चुनौती र अवसर पहिचान गर्ने उद्देश्यले ‘अबको सुन्दरहरैंचा : यात्रा विचार र विमर्श हुँदै यथार्थसम्म’ भन्ने शीर्षकमा...
विश्वभरबाट आलोचनाका बाबजुद इजरायली सेनाले गाजा क्षेत्रमा हमला सुरु गरेको छ । इजरायली सेनाले गाजा शहर कब्जा गर्ने योजना अनुसार कारबाही सुरु गरेको जनाएको छ ।...
संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दै छन् । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र...
१७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । भुटानको थिम्पुमा आज (बुधबार) देखि सुरु हुने प्रतियोगितामा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यका...
यातायात व्यवस्था विभागले आगामी १ असोजदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सवारी धनीहरूलाई अनुरोध गरेको छ । विभागले मंगलबार एक सूचना जारी गर्दै १...