हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचाेक: प्रतिनिधि सभाले नेपालको निशान छापमा नयाँ नक्सा समावेश गरेको विधेयक पारित गरेकोमा नयाँ नक्साको स्वागत गर्दै युवाहरुले दीप प्रज्ज्वलन गरेका छन् । मोरङको सुन्दरहरैचा नगरपालिकास्थित...
काठमाडौंः भारतले मिचेको लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ । आज बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान...
विराटचोकः आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमार्फत् नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । आजको बैठकमा कानुन, न्याय तथा...
काठमाडौंः आज देशका धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशभरको मौसम बदली भएको छ । प्रि मनसुन कायमै...
फाइल तस्बिर काठमाडौंः सरकारले लकडाउनको स्वरुप परिवर्तन गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको हो । परिवर्तित स्वरुपअनुसार स्वास्थ्य...
प्रदेश नं. १ सरकारको आर्थिक बर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भएको छ ।प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शुक्रबार बसेको प्रदेश सभा बजेट...
काठमाडौंः सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार गर्ने क्रममा आज शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली ल्याइएको छ । म्यानमार सेनाको एयरफोर्सले उनीहरुलाई काठमाडौं...
विराटचोकः अरब सागरको दक्षिणपूर्वी भागमा मंगलबार राति निसर्ग नामक चक्रवातको विकास भएपछि सो चक्रवातको प्रभाव नेपालमा पनि पर्ने भएको छ । जसका कारण बिहीबारदेखि शनिबारसम्म नेपालका...
विराटचोकः रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोती भन्ने स्थानमा गत जेठ १० गत मारिएका नवराज विकसहितका मृतकका परिवारको न्यायका लागि केराबारीमा र्याली निकालिएको छ । भएको घटनाका...
काठमाडौंः कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आइतबारको संसद बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश गरेकी छिन् । हालै सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका भूभाग समेटिएको नेपालको...