हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ठाकुर ज्ञवालीलाई सरकारले प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ । आज अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा...
विराटचोकः गृह मन्त्रालयले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृह सचिव महेश्वर न्यौपानेको छलफलपछि...
खाँदबारीः सङ्खुवासभामा निर्माण भइरहेका विभिन्न विद्युत् आयोजनाका कारण ११ हजारभन्दा बढी रूख काटिएका छन् । ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत् परियोजना र २२० केभीको कोशी...
विराटनगरः प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण प्रदेश नं. १ प्रदेशसभाको आजको बैठक पनि बस्न सकेन । बैठक शुरु हुनेबित्तिकै काङ्ग्रेसका सदस्यले उठेर विरोध जनाएपछि...
इटहरीः विभिन्न स्थानबाट हराएका ३६ थान मोबाइल प्रहरीले फेला पारी सम्बन्धित धनीलाई फिर्ता दिएको छ । प्रहरीका अनुसार करिब ८ लाख मूल्य बराबरका ३६ थान मोबाइल...
विराटनगरः प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण प्रदेश नं १ को प्रदेशसभाको पाँचौँ अधिवेशनको दोस्रो बैठक स्थगन भएको छ । हिउँदे अधिवेशन यही माघ २३...
विराटचोकः एमडिएमएस र वल्र्ड भिजनले बनाएको स्काइ क्लबको कार्य अवधि सम्पन्न भएको छ । सामाजिक उद्यमशीलता, रोजगारी, नेतृत्व विकास र सक्रिय नागरिकसहित ४ पक्षमा कार्यक्रम गर्न...
विराटचोकः पारिवारिक, शैक्षिक र सामाजिक परिवेश राम्रो भए मात्रै नैतिकवान् विद्यार्थी उत्पादन हुन सक्ने पूर्व प्रधानमन्त्री एवम् नेकपाका नेता माधवकुमार नेपालले बताएका छन् । मोरङको सुन्दरहरैंचा–३...
विराटचोकः प्रदेश नम्बर १ को राजधानी विराटनगरलाई जोड्ने विराटचोक–घिनाघाट ४ लेन सडक निर्माणको ३० प्रतिशत काम सम्पन्न भएको सचिवस्तरीय अनुगमले जनाएको छ । शुक्रबार भौतिक पूर्वाधार...
विराटनगरः अन्तर्राष्ट्रियस्तरको औद्योगिक कृषि प्रदर्शनी फागुन २ गतेदेखि १० गतेसम्म विराटनगरमा हुने भएको छ । सो प्रदर्शनीमा नेपाल, भारत, बङ्गलादेश, भुटान र पाकिस्तानका औद्योगिक तथा व्यापारिक...