हेल्लो, के खोज्न चाहानुहुन्छ?
स्वास्थ्य बीमाका बिरामीले लागत साझेदारी (को–पेमेन्ट) गर्नुपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले आउँदाे माघ १ गतेदेखि बिरामीबाट १० प्रतिशत उपचार खर्च लिने गरी कोपेमेन्ट गर्न लागेको...
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ४९औँ दीक्षान्त समारोहको आयोजना गर्दैछ । दशरथ रङ्गशालामा आयोजना हुने समारोहको प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल रहनुहुनेछ। समारोह बिहान साढे ११...
नेपालमा टिकटक बन्द गर्ने निर्णय विरुद्द सर्वोच्च अदालतमा परेको रिटको अबको सुनुवाई अर्को वर्ष मात्र हुने भएको छ । सर्वोच्च अदालतले यस मुद्दाको अर्को सुनुवाई २०८१...
रौतहटको फतुवा विजयपुर नगरपालिका–२ स्थित सितलपुर गाउँका एक किसानले भित्र्याउन राखेको धानमा अज्ञात समूहले शनिबार राती आगजनी गरेको छ । आगजनीबाट खलियानमा राखेको धान जलेर नष्ट...
विराटचोकः नोभेम्बर २५ देखि विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने दिवस मनाइरहिएको छ । यसै क्रममा दिवसको १४ औँ दिन सुन्दहरैंचाका तीन दर्जन संघसंस्था एकै ठाउँ भेला...
विराटचोकः नेपालमा चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख ७४ हजार रुपैयाँको सामान आयात भएको छ । नेपालको अर्थतन्त्र आयातमा...
काठमाडौंः आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति तोकेको सरकारका प्रवक्ता...
विराटचोकः सरकारले बनाउने कानुन र ऐन कसरी बन्छन् भन्ने बारेमा सांसद स्वयम् नै अनभिज्ञ हुने गरेको मोरङ क्षेत्र नम्बर ३ का सांसद डा. सुनिल शर्माले बताएका...
काठमाडौंः आज दिउँसो नेपालका ४ प्रदेशका केही भागमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूर पश्चिम, कर्णाली, बागमती र कोशी...
बिर्तामोडः पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडस्थित इकम कलेजमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । शाहले सो शालिक शनिबार दिउँसो अनावरण गरेका हुन् ।...