हेल्लो, के खोज्न चाहानुहुन्छ?
इटहरीः १० आँै साधारणसभाको अवसर पारी होटल व्यवसायी संघ इटहरीले ५ जना होटल व्यवसायीलाई सम्मान गरेको छ । होटल व्यवसायी तेजबहादुर पुरी, बाबुराम गिरी, कृष्ण निरौला,...
विराटचोकः नेपाल बैंक लिमिटेडको १ सय ७७ औं शाखा तेह्रथुमको आठराईमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सो शाखाको उद्घाटन गरेको बैंकले जनाएको...
धरानः २२ औं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग बुढासुब्बा गोल्डकपको अन्तिम क्वाटर फाइनल खेलमा सण्डे फुटबल क्लब कोलकत्ता भारतलाई हराउँदै मछिन्द्र क्लब काठमाडौं सेमीफाइनलमा पुगेको छ । धरान...
विराटनगरः प्रदेशसभाको मङ्गलबार बसेको बैठकमा ‘प्रदेश नं १ जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि सैद्धान्तिक छलफल शुरु भएको छ । प्रदेश नं १ को...
विराटचोकः नेपाल राष्ट्र बैंकले आज फागुन १४ गतेको लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।
विराटचोकः इलाका प्रहरी कार्यालय बेलबारीले मोटरसाइकल चोरी गर्ने ३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सुरज बिक, अमिर मोदी र उत्तम चौधरी, पक्राउ परेका हुन्...
विराटचोकः केही दिनदेखि नेपाली शेयरबजारमा लगानीकर्ता आकर्षित हुने क्रम बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मङ्गलबार नेप्से ४३ दशमलव ०२ अङ्क अर्थात् २ दशमलव ८६...
विराटचोकः पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै केही दिन रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर रहे पनि...
विराटचोकः इलाका प्रहरी कार्यालय बेलबारीले ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । सुन्दरहरैंचा ५ हेदेम्बाम टोलमा भाडामा बस्ने नरबहादुृर दर्जीको कोठाबाट ४...
विराटनगरः विराटनगर महानगरपालिकाले प्रदेश सरकारको स्थायी संरचना निर्माणका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउने भएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रदेश सभामुख प्रदीपकुमार भण्डारीलाई प्रदेशको...