हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः आज युवाकवि मोतीराम भट्टको १ सय ५४ औं जन्म जयन्ती हो । राष्ट्रिय विभूतिसमेत रहेका शृङ्गारिक धाराका कविका रुपमा परिचित उनको १९२३ भाद्र कृष्ण औंसीका...
धरानः मोरङको बुढीगंगा–२ ठेगाना भएकी कोरोना संक्रमित महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार साँझ पौने ५ बजे निधन भएको छ । ६७ वर्षीया ती...
विराटचोकः आज कुशे औंसीको दिन हो । हिन्दू धर्मावलम्बीहरूले भाद्र कृष्ण औंसीको दिन मनाउने कुशे औंसीलाई बाबुको मुख हेर्ने पर्वको रुपमा आफूलाई जन्म दिने तथा कर्म...
काठमाडौंः राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय १ वर्षको उमेरमा निधन भएको छ । मङ्गलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण भएको छ । विराटनगर घर भएका उनी अघिल्लो महिना धनुषाको जनकपुरधाम उपमहानगरपालिकाबाट सरुवा भई सुन्दरहरैंचामा आएका थिए...
विराटचोकः आज नेपालमा १ हजार १६ जना कोरोना संक्रमित फेला परेका छन् । जुन हालसम्मकै सबैभन्दा धेरै संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा...
विराटचोकः आज सुन्दरहरैंचामा १ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख मचिन्द्र बस्नेतका अनुसार संक्रमित पुरुष सुन्दरहरैंचा...
इनरुवाः सुनसरीको बर्जु गाउँपालिका–५ मा रहेको इस्टन सुगर मिलमा कार्यरत स्थानीय ४२ वर्षीय तेजनारायण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । सो मिलमा काम गर्ने क्रममा...
विराटचोकः सञ्चारकर्मी गीता अधिकारीले तीज पर्वको अवसर पारी ‘बजाउँदै चुरा…’ बोलको गीत सार्वजनिक गरेकी छिन् । सारिका घिमिरेको स्वरमा रहेको गीतमा योगेश काजीको सङ्गीत तथा एरेञ्ज...
विराटचोकः आज फेरि सुनको मूल्यमा भारी वृद्धि भएको छ । सुनको भाउ आज २ हजार २ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ६५ रुपैयाँ बढेको हो...