हेल्लो, के खोज्न चाहानुहुन्छ?
काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को टी–ट्वान्टी विश्व बरियतामा नेपालको स्थान यथावत् रहेको छ । आइसीसीले सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल टी–ट्वान्टीतर्फ १२ औँ स्थानमा रहेको छ...
इटहरीः यसअघि वागमती प्रदेश र प्रदेश नम्बर ५ मा सार्वजनिक भइसकेको ‘सजिलो एक्सप्रेस कर्जा’ योजना इटहरीमा एक कार्यक्रम गरी नबिल बैंकले सार्वजनिक गरेको छ । बुधबार...
विराटनगरः निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८ सिट क्षमताको जहाजमार्फत् पोखरा–विराटनगर सिधा उडान शुरु गरेको छ । बुद्ध एयरका अनुसार पोखरा–विराटनगर ११ बजेर...
विराटचोकः नेपाल राष्ट्र बैंकले आज माघ २३ गतेको लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।
खोटाङः छिमेकी जिल्ला भोजपुरको समेत व्यापारिक केन्द्र रहेको खोटाङको जन्तेढुङ्गा गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र चिसापानी बजारमा लाग्ने शनिबारे हटियालाई ११ लाख रुपैयाँको लगानीमा व्यवस्थित गरिएको छ...
काठमाडौंः सुन्दरहरैंचा नगरपालिकामा स्थायी बसोबास भई विभिन्न सिलसिलामा काठमाडौंमा रहने नगरवासीको काठमाडौंमा भएको भेलाले सुन्दरहरैंचा–काठमाडौं सम्पर्क समाज गठन गरेको छ । सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालको...
ताप्लेजुङः कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै चीनले ताप्लेजुङको ओलाङचुङगोला नाका पनि बन्द गराएको छ । चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न नगराउन...
इटहरीः प्रदेश नम्बर १ को नाम लिम्बुवान, किरात नराखिए आन्दोलन गरिने संयुक्त सङ्घर्ष समितिले जनाएको छ । सङ्घर्ष समितिमा नेकपा सम्बद्ध लिम्बुवान राष्ट्रिय मोर्चा र किराती...
विराटचोकः कोरोना भाइरसको जोखिम रोक्न प्रदेश नम्बर १ सरकारले प्रदेशका विभिन्न अस्पतालमा सङ्क्रमितको उपचार गर्ने व्यवस्था गरेको छ । भाइरसको सङ्क्रमण परीक्षण गरी सङ्क्रमितहरुलाई आइसोलेटेड श्ययाहरुको...
खाँदबारीः गर्भवती र सुत्केरीको सुविधाका लागि खाँदबारी नगरपालिकाले निःशुल्क एम्बुलेन्स र पौष्टिक आहार प्रदान गर्ने भएको छ । बर्थिङ सेन्टरमा प्रसूति गराउनेलाई निःशुल्क एम्बुलेन्स तथा पौष्टिक...