हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको प्रमुख आधार कृषि भएको बताएका छन् । विराटनगरमा साना, भूमिहीन तथा सीमान्तकृत किसानसँग अन्तरक्रिया कार्यक्रममा...
विराटचोकः नेपाल राष्ट्र बैंकले विदेशी मुद्रोका विनिमय दर आज २०७६ कात्तिक २८ गते तदनुसार नोभेम्बर १४ तारिकको लागि यसप्रकार तोकेको छ ।
इटहरीः सडकको मापदण्डविपरीत सडक निर्माण गरेको रिसमा इटहरीको गोरखा डिपार्टमेन्ट स्टोर तोडफोड गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी–२० का नवराज मैनाली...
विराटनगरः मोरङको धनपालथान गाउँपालिकाको उपनिर्वाचनमा नेपाली काङ्ग्रेसलाई र समाजवादी पार्टीले तालमेल गरेका छन् । धनपालथान वडा नम्बर २ को अध्यक्षमा काङ्ग्रेसले नारायणप्रसाद साहलाई उम्मेद्वार बनाएको छ...
धरानः मंसिर १४ गते हुने धरान उपमहानगरपालिकाको मेयर पदका लागि नेकपाको तर्फबाट उम्मेदवार बनेका प्रकाश राईको मनोनयन दर्ता गर्न स्वर्गीय मेयर तारा सुब्बाकी श्रीमती ईन्दू सुब्बा...
रतुवामाईः मोरङको रतुवामाई नगरपालिकाले विपन्न नागरिकको औषधी उपचार सहुलियतको लागि सिफारिश गरिने रोग लागेका बिरामीहरूलाई अस्पतालसम्म जानका लागि यातायात खर्च बापत रु ५ हजार दिन शुरु...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा रहेको दिल्ली पब्लिक स्कुलमा बम बिष्फोट गराउने फरार अभियुक्तहरूलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । गत...
खाँदबारीः सङ्खुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदको उपनिर्वाचनमा ७ ओटा पार्टीले भाग लिएको निर्वाचन कार्यालयले जनाएको छ । मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाबाट तेजबहादुर पोखरेल,...
विराटचोकः बहिरा कलाकारद्वारा अभिनित गीत ‘बैनी झ्यालैमा…’को भिडियो सार्वजनिक भएको छ । प्रकाश दूतराजको स्वर, शब्द, सङ्गीत र कमल सौरागको सङ्गीत संयोजन रहेको गीतमा प्रकाशकै निर्देशन...
विराटचोकः मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर १२ मा अति लोपोन्मुख प्रजातिका हुच्चिलका ८ ओटा बच्चा फेला परेका छन् । इन्द्रपुर स्वास्थ्य चौकीको भवनमा हुच्चिलका बच्चा फेला...