Connect with us
Advertisement

दिक्तेलमा सञ्चालनमा आयो बहुउद्देश्यीय कभर्ड हल

Published

on

खोटाङः १ करोड ६० लाख ३६ हजार ९ सय २९ रुपैयाँको लागतमा खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित माटीकोरेमा बहुउद्देश्यीय कभर्ड हल सञ्चालनमा आएको छ ।

सो कभर्ड हलको हालै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले संयुक्त रूपमा उद्घाटन गरे । ८१ फिट लम्बाइ, ५७ फिट चौडाइ र ३५ फिट उचाइको सो हलमा प्रदेश नं १ अन्तर्गत नगरपालिकास्तरीय ब्याडमिन्टन प्रतियोगितासमेत शुरु भएको छ ।

उपभोक्ता समितिका अध्यक्ष कुमार आचार्यका अनुसार हलमा भलिबल, बास्केटबल, ब्याड मिन्टन, टेबलटेनिस, कबड्डी, डण्डीबियो, सितोरियो कराते, तेक्वान्दोलगायतका खेलका प्रतियोगिता गर्न सकिने जनाइएको छ । हलमा आमसभा, गोष्ठी तथा बैठकसमेत गर्न मिल्ने गरी १ हजार बढी मानिस अट्ने क्षमता रहेको आचार्यले बताए ।

Continue Reading

Facebook Comment

24 Comments

You must be logged in to post a comment Login

Leave a Reply

खेलकुद

करियरको दोस्रो पटक म्याराथन (४२.१९५ किमी) मा प्रतिस्पर्धा गरेकी नेपालकी धाविका सन्तोषी श्रेष्ठ पेरिस ओलम्पिक २०२४ मा ७९औं स्थान प्राप्त गरेकी छन् ।

Published

on

करियरको दोस्रो पटक म्याराथन (४२.१९५ किमी) मा प्रतिस्पर्धा गरेकी नेपालकी धाविका सन्तोषी श्रेष्ठ पेरिस ओलम्पिक २०२४ मा ७९औं स्थान प्राप्त गरेकी छन् ।

Continue Reading

Banner

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट वर्ल्ड कप लिग टूका लागि २२ क्रिकेटरलाई बन्द प्रक्षिणमा बोलाएको छ ।

Published

on

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट वर्ल्ड कप लिग टूका लागि २२ क्रिकेटरलाई बन्द प्रक्षिणमा बोलाएको छ । कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, देव खनाल, भीम सार्की, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद र सोमपाल कामी,करण केसी, गुल्सन झा, कमल सिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल र सन्दीप जोरा लाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।।

Continue Reading

Banner

अर्जेन्टिनाका फुटबल स्टार एन्जल डि मारियाले अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक रुपमा सन्यास लिएका छन् ।

Published

on

🇦🇷अर्जेन्टिनाका फुटबल स्टार एन्जल डि मारियाले अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक रुपमा सन्यास लिएका छन् । ❤️

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक