हेल्लो, के खोज्न चाहानुहुन्छ?
इटहरीः गीतको माध्यमबाट राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान दिएका जनगायक जीवन शर्माका छोरा अमृत आचार्यको उपचारका लागि इटहरीका युवाले ३० हजार सहयोग गरेका छन् । उनको उपचारमा...
गछियाः सुन्दरहरैंचा युवा समाजले एम्बुलेन्स खरीद गर्ने भएको छ । केही महिना भित्रै एम्बुलेन्स खरीद गर्ने जनाएको छ । समाजका अभियन्ता दिनेश चौधरीले एम्बुलेन्स खरीद गर्न...
विराटचोकः हेन्ली एण्ड पार्टनरले ‘अन अराइभल भिसा’ का आधारमा हालै सार्वजनिक गरेको विश्वका पासपोर्टको स्थान (र्याङकङि) मा नेपालको पासपोर्ट १०१ औं स्थानमा परेको छ । हेन्ली...
विराटनगरः हतियार कारोबारमा संलग्न भएको आरोपमा मोरङको जीवन विकास लघुवित्तका कर्मचारीसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । सुरज भन्ने बिक्कीकुमार भगत कटहरी गाउँपालिकाबाट शनिबार...
बेलबारीः मोरङको बेलबारी नगरपालिका वडा नम्बर ६ ले वडावासीलाई निःशुल्क सिमकार्ड वितरण गरेको छ । नेपाल टेलिकम विराटचोक शाखाको सहकार्यमा नमस्तेको सिमकार्ड वितरण गरिएको वडाध्यक्ष उदयबहाद७३घढसर...
काँकरभिट्टाः गत ५ महिनादेखि कोइलाको आयात नहुँदा मेची भन्सार कार्यालयको राजस्व सङ्कलन प्रभावित भएको छ । सो कार्यालयका अनुसार राजस्व सङ्कलनमा मुख्य योगदान दिने कोइला र...
धनकुटाः धनकुटाको साँगुरीगढी गाउँपालिकाको डाँडाबजारमा अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्न कृषि मेला प्रदर्शनीको आयोजना गरिएको छ ।साँगुरीगढी गाउँपालिकाको सहयोग तथा साँगुरीगढी गाउँपालिका ५ नं. वडा कार्यालय र...
खाँदबारीः सङ्खुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका वडा नं १० मा कालिका देवीथान मन्दिरमा लगाइएको श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञमा १३ लाख ८७ हजार रुपैयाँ सङ्कलन भएको छ ।...
१. आत्महत्या दुरुत्साहन के हो ? फैसला अनुसार आत्महत्या वा कर्तव्य के हो भन्नेबारे सर्वोच्च अदालतबाट नजिरहरु स्थापित भएका छन् । तर, मुलुकी अपराध संहिताको दफा...
९ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले उपचुनावको तयारीमा रहेको निर्वाचन आयोगलाई प्रभावमा पार्न खोजेको आरोप लगाएको छ । उपचुनावको मिति घोषणा भइसकेको अवस्थामा सरकारले...