हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः नेपाल राष्ट्र बैंकले आज फागुन २५ गतेको लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।
काठमाडौंः १ सय १० औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना सन्देश दिएका छन् । मुलुकको आर्थिक समृद्धि र महिलाको हकअधिकारका लागि संविधानप्रदत्त...
विराटचोकः आज १ सय १० औँ नारी दिवस विश्वभर मनाइँदैछ । समान कामको समान ज्याला र कामको समय ८ घण्टा हुनुपर्ने माग राखेर अमेरिकाको न्युयोर्क शहरमा...
फागुन २५ गते अर्थात् ८ मार्चको दिन ११० औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ । यस पटकको नारा ‘म समानताको उत्पादक हुँ, महिलाको अधिकार अनुभूति गर्दैछु’ भन्ने...
जाजरकोटः स्वास्थ्य चेतना जगाउने उद्देश्यले जाजरकोटको बारेकोट गाउँपालिकाका गर्भवतीका श्रीमान्लाई गर्भबाटै पत्राचार हुन थालेको छ । ‘बाबा म अहिले गर्भमा हुर्किरहेको छ । हजुरले आमालाई पोसिलो...
सोलुखुम्बुः सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ बुङमा स्थापना गरिएको महाकुलुङ प्राथमिक अस्पतालको प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दैै...
विराटचोकः सुन्दरहरैंचामा रहेको इन्द्रपुर नमुना सेकेण्डरी स्कुलमा अभिभावक अभिमुखीकरण कार्यक्रम भएको छ । मन्टेश्वरी पद्धतिबाट अध्यापन गराउने सो विद्यालयले मन्टेश्वरी पद्धतिको बारेमा अभिभावकलाई जानकारी गराउन कार्यक्रम...
विराटनगरः प्रदेश नं. १ सरकारले प्रदेशका सबै जिल्लामा एउटाएउटा विपद् व्यवस्थापन केन्द्र बनाई दमकल, एम्बुलेन्स र प्रहरी भ्यानको व्यवस्था गर्ने भएको छ । शुक्रबार प्रदेश सभाको...
विराटचोकः पछिल्लो समय सुनको मूल्य बढिरहेको छ । यसै क्रममा शुक्रबार सुनको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको छ । प्रति तोला १ हजार ८ सय रुपैयाँले...
विराटनगरः शुक्रबारको प्रदेश सभाको बैठकमा शून्य समयमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले मोरङको उत्तरी क्षेत्रमा केही दिन पहिले भएको आपराधिक...