हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।
तस्बिरः राष्ट्रिय खेलकुद परिषद विराटचोकः नेपालका गोपिचन्द्र पार्कीले १३ औ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा स्वर्ण जितेका छन् । एथलेटिक्सको चौथो...
विराटचोकः सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैंचामा प्रजातान्त्रिक प्राध्यापक सङ्घको गठन भएको छ । प्रगतिशील प्राध्यापक सङ्गठनको मात्र वर्चस्व रहेको सो क्याम्पसमा आजदेखि २ ओटा प्राध्यापक सङ्घ गठन...
विराटचोकः मोरङको सुन्दरहरैँचा वडा नम्बर ८ मा निःशुल्क पाठेघर जाँच शिविर, अपाङ्गता परिचयपत्र वितरण र मेलमिलाप केन्द्रको उद्घाटन समारोह आज शुक्रबार सम्पन्न भएको छ । वडा...
तस्बिरः राष्ट्रिय खेलकुद परिषद काठमाडौंः १३औं सागअन्तर्गत फेन्सिङमा भारतले तीन स्वर्ण जितेको छ । शुक्रबारबाट शुरु प्रतियोगितामा भारतले पुरुष इपी, पुरुष साबर र महिला फ्वेलमा स्वर्ण...
नेपालमा परीक्षण गरिएको टाइफोइड रोगविरुद्ध प्रतिरोध क्षमता विकसित गराउने नयाँ भ्याक्सिन “सफल” भएको पाइएपछि ब्रिटेनदेखि नेपालसम्मका विज्ञहरूले खुसी व्यक्त गरेका छन्। उक्त भ्याक्सिनले साल्मनेला नामक जीवाणुले...
काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत टेबलटेनिसमा नेपालले ४ पदक हात पारेको छ । सोमबारदेखि लैनचौरस्थित टिटिहलमा भएको प्रतियोगितामा नेपालले पुरुष टिम इभेन्टमा रजत,...
विराटचोकः लायन्स क्लब अफ सुन्दरदुलारीले शुक्रबार साजीलाल आधारभूत विद्यालय सुन्दरहरैंचा– ७ मा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । सो विद्यालयमा अध्ययनरत १९...
काठमाडौंः १७ वर्षीय सुवास तामाङले १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा २ ओटा स्वर्ण जितेका छन् । उनले व्यक्तिगत र टिम इभेन्टतर्फ स्वर्ण जितेका हुन् ।...
विराटचोकः सुन्दरहरैंचाको वडा नम्बर ७ को कार्यालयले वडाभित्रका विपन्न र दलित परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । वडाभित्रका ३ ओटा विद्यालयका ७२ जना विद्यार्थीलाई...