हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुन प्रतितोला १ सय र चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो...
खाँदबारीः नगरपालिकाका सबै वडामा बाँदरको बिगबिगी बढेपछि खाँदबारी नगरपालिकाले नगरपालिकाभित्र बाँदर नियन्त्रण गर्न २ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । बाँदरले नगरपालिकाका वडा नं. १, २,...
पोखराः मंसिर १५ गतेदेखि शुरु हुन लागेको दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गतको महिला फुटबल प्रतियोगिता पोखरामा हुँदैछ । सोही प्रतियोगिताका लागि बुधबारबाट धमाधम प्यारापिट जोड्ने काम...
विराटचोकः नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।
विराटचोकः बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । उनले ६ मन्त्री र २ राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् भने ६ मन्त्री र ३...
काठमाडौंः अन्तर्राष्ट्रिय इन्स्ट्रक्टर कोर्स तथा टेक्निकल सेमिनारमा सहभागी हुन ६ सदस्यीय नेपाली टोली आज अस्ट्रियाको भियाना प्रस्थान गरेको छ । नोभेम्बर २२ देखि २४ तारिखसम्म हुने...
बिराटचोक : आज अन्तर्राष्ट्रिय बाल दिवस । यसै सन्दर्भमा विशेष गरी सामुदायिक विद्यालयका विद्यार्थीको अवस्था कस्तो छ भनेर हामी सुन्दरहरैंचाको एउटा विद्यालयमा पुगेका थियौँ । मोरङ...
धरानः नेपाल पत्रकार महासङ्घले बुधबार धरानमा मेयर पदका उम्मेद्वारहरूसँग संवाद कार्यक्रमको आयोजना ग¥यो । यस्तो संवाद कार्यक्रम पहिलो पटक आयोजना गरिएको आयोजकले जनाएको थियो । संवाद...
विराटचोकः इन्द्रपुर जेसीजले बुधबार बिहान स्लो बाइक रेस प्रतियोगिता सम्पन्न गरेको छ । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ हरैंचामोडमा प्रतियोगिता सम्पन्न भएको हो । सो प्रतियोगितामा...
विराटनगरः नेपाली भूमि भारतले अतिक्रमण गरिरहेको सम्बन्धमा सोधिएको प्रश्नमा नेपाली काङ्ग्रेसका महामन्त्री डा सशाङ्क कोइरालाले नेपाली भूभाग कालापानी र लिपुलेक मात्रै होइन नेपाली भूमि एक इन्च...