हेल्लो, के खोज्न चाहानुहुन्छ?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिबाट हटाइएपछि वरिष्ठ नेता नवराज सुवेदीले निर्वाचन आयोगमा उजुरी दिएका छन्। अध्यक्ष राजेन्द्र लिङ्देनले असार २५ गते नेता सुवेदी पार्टी...
जिल्लाको दार्मा गाउँपालिका २ लिरापाजा स्थित जनज्योति आधारभूत विद्यालयले यही शैक्षिक सत्रदेखि निर्माणका क्रममा ढलान मात्र गरी त्यत्तिकै छाडेको भवनमा दुई तिरबाट प्लाईउडले बारेर बनाएको अव्यवस्थित...
उत्तर कोरियाली नेता किम जोङ उनले रुसका विदेशमन्त्री सर्गेई लाभरोभसँगको वार्ताका क्रममा युक्रेनमा जारी युद्धमा मस्कोलाई पूर्ण समर्थन गर्ने प्रस्ताव राखेका छन् । किएभ विरुद्ध रूसको आक्रमणबीच...
सत्तारुढ नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताले क्याम्पस प्रमुखसहितलाई हातपात गरेपछि सुरक्षाको कारण देखाउँदै क्याम्पस प्रशासनले नै नेपाल इन्जिनियरिङ क्याम्पस ठप्प पारेको छ।...
प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना व्यक्त गरेका हुन् । प्रधानमन्त्रीले...
गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोले क्षतिग्रस्त कुलेखानी जलविद्युत् आयोजनाको ड्याममुनिको सिमखोलामा बेलिब्रिज जडान सुरु गरिएको छ । बेलिब्रिज जडान गर्न एक साता लाग्ने र...
सप्तरीको विष्णुपुर गाउँपालिकाका कर्मचारी र उपभोक्ता समितिले मिलेमतो गरी कामभन्दा बढी भुक्तानी लिएको प्रकरणमा रातारात थप सडक ढलान कार्य गरिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा ‘तराई मधेश...
काठमाडौं महानगरपालिकाको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले आगामी आर्थिक वर्षका लागि बजेटको आकार निर्धारण गरेको छ। शुक्रबार मेयर बालेन्द्र साहको कार्यकक्षमा समितिका सदस्य...
बाढी, पहिरोजस्ता विपद्ले दुःख दिइरहने मेची राजगमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पेनस्टक पाइपमार्फत डाइभर्सन गरी वर्षाभर यातायात सञ्चालन गरिने भएको छ । सडक डिभिजन इलामले ३.५ मिटर उचाइ भएको एकथान...
रोल्पाका पुराना नेता तथा पूर्वमन्त्री बालाराम घर्तीमगरको शुक्रबार बिहान निधन भएको छ। ८७ वर्षीय घर्तीमगर लामो समयदेखि बिरामी थिए । उनको उपचारकै क्रममा राजधानीको एक अस्पतालमा निधन...