हेल्लो, के खोज्न चाहानुहुन्छ?
नेकपा एमालेबाट निस्कासनमा परेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सुरु गरेका नेता डा. भीम रावल प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा मिसिँदैछन् । उनी आज काठमाडौंमा आयोजना...
घोराहीस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले विगतमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम तिर्न सुरु गरेको छ। कम्पनीले मंगलबार ८६ लाख...
विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। विराटनगरको बरगाछीमा साँझ भएको सवारी दुर्घटनामा परेर मृत्यु हुने ४५ वर्षीया रोहिता अधिकारी रहेको प्रहरीले जनाएको...
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा जन्मिएका फाल्गुनन्द किरात धर्म, भाषा, लिपि,...
झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । झापाको शिवसताक्षीमा रहेको दूधे रङ्गशालामा आज भएको फाइनल खेलमा पुलिसले एपीएफलाई १–० गोलले हराएको...
सोमबार सेयर बजारमा कारोबार रकमसँगै परिसूचक नेप्से पनि घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.८० अंक घटेर २५६० मा कायम भएको छ । कारोबारको...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ नेतृत्वमा गठन हुन लागेको नयाँ राजनीतिक दलको नाम टुंगो लागेको छ। विभिन्न नाममा चलेको छलफलपछि अन्ततः नयाँ पार्टीको नाम ‘उज्यालो...
नेपालले मलेसियाले पठाएको १० बुँदे श्रम मापदण्ड अमान्य हुने भन्दै आधिकारिक कूटनीतिक नोट पठाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको नोट परराष्ट्र मन्त्रालयमार्फत...
ला लिगा फुटबलमा बार्सिलोनाले रोबर्ट लेवान्डोस्कीको शानदार ह्याट्रिकको मद्दतमा सेल्टा भिगोमाथि रोमाञ्चक जित हात पारेको छ। गएको रात भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–२ गोल अन्तरले...
जापानको उत्तरपूर्वी क्षेत्र कुजि केन्द्रविन्दु भएर हिजो साँझ ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । जापानको मौसम विभागका अनुसार यो भूकम्प समुद्र सतहको झन्डै १६ किलोमिटर...