हेल्लो, के खोज्न चाहानुहुन्छ?
सुनसरी जिल्लाको इटहरीस्थित मुख्य कार्यालय रहेको युथ आइटीले सुनसरीको इनरुवाबाट आफ्नो पहिलो ब्रान्च खोलेर सेवा सुरुवात गरेको छ जहाँ आइटीसँग सम्बन्धित सबै सेवाहरू प्रदान गरिने आयोजकले...
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलमा कोशी प्रदेशबाट ५९.८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । प्रदेशभरिबाट परीक्षामा सामेल भएकामध्ये ६२ हजार १४१ जना...
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजाअनुसार कक्षा १२ मा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा...
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालन हुने तीन वर्षे पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रममा यस वर्षदेखि प्रवेश परीक्षा नहुने भएको छ । परिषद्ले...
काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयमा छात्रवृत्तिको लागि सञ्चालन गरेको प्रवेश परीक्षामा १० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालय शैक्षिक गुठी र कम्पनीमै स्थापना र संचालन गर्ने प्रस्ताव गरेको छ । मन्त्रालयले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना...
मनसुनको सुरुवातीसँगै झापामा डेंगी संक्रमितको संख्या बढ्न थालेको छ भने जोखिम पनि उच्च बन्दै गएको छ । वैशाखपछि मात्रै जिल्लामा ३९ जनामा डेंगीको संक्रमण पुष्टि भइसकेको स्वास्थ्य...
विदेश अध्ययनका इच्छुक विद्यार्थीहरूलाई लक्षित गर्दै मोरङको सुन्दरहरैंचास्थित विराटचोक बजारमा ‘डेस्टिनेशन एजुकेसन भिसा एण्ड सर्भिसेस’ नामक शैक्षिक परामर्श केन्द्र सञ्चालनमा आएको छ । परामर्श केन्द्रका सञ्चालक...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै २०८१...
सरकार र शिक्षक महासंघबीचको वार्ता सहमति नजिक पुगेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जारी वार्ता सहमति नजिक पुगेको सहभागी एक सदस्यले बताए । ‘मन्त्रिपरिषद्बाट ...