हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः सुन्दरहरैंचाको हिमालय आधारभूत विद्यालयका विपन्न परिवारका विद्यार्थीहरुलाई दाताहरुले विद्यालय पोशाक, झोला र शैक्षिक सामग्री वितरण गरेका छन् । शुक्रबार सहयोगी हातहरुद्वारा आयोजित कार्यक्रममा ४० जना...
विराटचोकः पठन संस्कृतिको विकास गर्ने उद्देश्यले ४ वर्ष अघि लकडाउनको समयमा स्थापित मार्क्सवादी ज्ञान केन्द्रले बिहीबार सुकुना बहुमुखी क्याम्पसमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । अखिल...
बेलबारीः बेलबारी नगरपालिका र नगरका कुनै पनि संघसंस्थासँग समन्वय नै नगरी प्रदेश प्रहरी अस्पताल रातारात इनरुवा सारिएको भन्दै बेलवारीका जनप्रतिनिधि तथा दलहरूले विरोध गरेका छन् ।...
विराटचोकः पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल अस्पताल तुरुन्त सञ्चालन गर्न र हाल विश्वविद्यालयले दिइरहेको स्वास्थ्य सेवालाई २४ घण्टा नै सुचारु गराउन माग गर्दै सुन्दरहरैंचामा क्रियाशील स्वतन्त्र नागरिक समाज...
विराटचोकः मोरङको सुन्दरहरैंचा स्थित सुकुना बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पूर्वविद्यार्थी समाजले मङ्गलबार गरेको रक्तदानमा ६९ पिण्ट रगत सङ्कलन भएको हो । समाजका...
विराटचोकः सुन्दरहरैंचाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले हालै दिएको अभिव्यक्तिप्रति शिक्षकहरुले आपत्ति जनाउँदै नगरप्रमुखको ध्यानाकर्षणको लागि विज्ञप्ति जारी गरेका छन् । मंसिर १७ गते सशस्त्र प्रहरी आवासीय विद्यालय...
धनकुटाः धनकुटाको उत्तरपानी बहुप्राविधिक विद्यालयले सोमबार धनकुटा १० उत्तरपानी स्थित कलेज परिसरमा नयाँ विद्यार्थीको स्वागत तथा पास भएर जाने विद्यार्थीको बिदाइ गरेको छ । छात्र दिनेश...
इटहरीः इटहरी १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले ६७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । विद्यालयको ६८ औं वार्षिकोत्सवको अवसरमा बाल विकास देखि कक्षा १२...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले नगर अस्पताल हरैंचामा आँखाको उपचार सेवा शुरु गरेको छ । झण्डै १ महिनाअघिदेखि आँखाको उपचार सेवा छोटो समयको लागि दिइरहेको अस्पतालले आजदेखि दिनभर...
काठमाडौंः त्रिभुवन विश्वविद्यालयले नेपाली तथा अंग्रेजी विषयमा विशेषज्ञता हासिल गर्न तल्लो तहदेखि नै नेपाली तथा अंग्रेजी मूल विषय पढ्नुपर्ने व्यवस्था हटाएको छ । स्नातक तहमा न्यूनतम...