हेल्लो, के खोज्न चाहानुहुन्छ?
चतराः सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं २ लाई देशकै पहिलो पूर्ण बीमायुक्त वडा घोषणा गरिएको छ । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत नमूना स्थानीय तह घोषणा कार्यविधि...
विराटचोकः पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा मोरङ २ नम्बर एकाइको आयोजनामा माध्यमिक तहका विद्यार्थीबीच निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । सुन्दरहरैंचा क्षेत्रभित्र रहेका...
इटहरीः नेपाल प्रेस युनियन सुनसरीले यहाँका सञ्चारकर्मी तथा उनीहरूका परिवारको निःशुल्क आँखा तथा कान शिविर गरेको छ । बिहीबार इटहरीमा आयोजना गरिएको शिविरमा १ सय ४०...
इटहरीः पछिल्लो समय डिजिटल पत्रकारिताको विकाससँगै सञ्चारकर्मीहरूमा आँखा तथा कानजन्य समस्याहरू बढिरहेको पाइएको छ । कम्प्युटर, मोबाइल, ल्यापटप र क्यामेरालगायतको उपकरणहरूको प्रयोगले सञ्चारकर्मीहरूको दृष्टि तथा श्रवण...
विराटचोकः इन्द्रपुर जेसीजद्वारा आयोजित रक्तदान कार्यक्रममा ६७ युनिट रगत सङ्कलन भएको छ । मोरङको सुन्दरहरैचा नगरपालिकास्थित विराटचोकमा भएको रक्तदान कार्यक्रममा ६७ जनाले रक्तदान गरेको आयोजकले जनाएको...
विराटचोकः कोरोना संक्रमणका कारण कोभिड अस्पताल धरानमा उपचाररत् त्रियुगा–१० उदयपुरका ४० वर्षीय पुरुषको उपचारको क्रममा निधन भएको छ । कोरोना विरुद्धको खोप लगाएका उनलाई माघ २१...
काठमाडौंः हिजो बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माका...
विराटचोकः याङ्वरक–१ ताप्लेजुुङकी ६५ वर्षीया महिलाको उपचारको क्रममा कोभिड अस्पताल धरानमा निधन भएको छ । कोभिडविरुद्धको खोप नलगाएकी उनलाई माघ २३ गते कोरोना संक्रमण पुष्टि भएको...
इटहरीः पाथीभरा एड्भरटाइजिङ प्रालि आठौं वर्षमा तथा पाथीभरा जब लिङ्क तेस्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा इटहरीका २ शैक्षिक संस्थामा भेन्डिङ मेसिन र सेनेटरी प्याड प्रदान गरिएको...
विराटचोकः साजीलाल माध्यमिक विद्यालय सुन्दरहरैंचामा बन्ने कभर्डहलको आज शिलान्यास भएको छ । विद्यालयले तयार गरेको नयाँ गुरुयोजना अनुसार पहिलो कार्यको रुपमा कभर्डहल निर्माण हुने भएको विद्यालयले...