हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः बजारमूल्यमै घरघरमै तरकारी पुर्याउने अभियानमा लागेका सुन्दरहरैंचाका युवाले नगरपालिकासँग समन्वय गरी तरकारी बिक्री गर्न थालेका छन् । त्यस्तै, धनकुटाको हिलेमा उत्पादित तरकारी बिक्री गर्दै आएका...
विराटचोकः लकडाउनबाट प्रभावित भएका सुन्दरहरैंचावासीको लागि गठित नगरस्तरीय सर्वपक्षीय विपद् व्यवस्थापनमा हालसम्म ६७ हजार ४ केजी चामल संकलन भएको छ । आज साँझ पौने ८ बजेको...
विराटचोकः लकडाउनका कारण उपभोग्य वस्तु पाउन गाह्रो भइरहेको तथा पाइहाले पनि चर्काे मूल्य तिर्नुपर्ने बाध्यतामा धेरै उपभोक्ता रहेका छन् । तरकारीको अभाव धेरैतिर देखिएको छ ।...
धरानः धरानमा हिजोको भन्दा आज ५ टन बढी तरकारी बजारमा पठाइएको कृषि बजार व्यवस्थापन समिति धरानले जनाएको छ । समितिका अनुसार आज ७५ ओटा गाडीमा ३९...
विराटचोकः आज अमेरिकी डलरको भाउ ९७ पैसा घटेको छ । यस्तो छ नेपाल राष्ट्र बैंकले आज चैत २६ गतेको लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरः
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको विपत् व्यवस्थापन कोषमा लाटीझोडा साझेदारी वन व्यवस्थापन समितिले २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । विपद् व्यवस्थापन संघसंस्था समन्वय समितिका सदस्य...
धरानः धरानमा आज मंगलबार ६५ ओटा सवारी साधनमा ३४ टन तरकारी ढुवानी भएको बजार व्यवस्थापन समितिले जनाएको छ । वडा समितिले तोकेका पसलहरुले कृषि उपज लिन...
विराटचोकः आज अमेरिकी डलरको विनिमय दर स्थिर रहेको छ । यस्तो छ नेपाल राष्ट्र बैंकले आज चैत २५ गतेको लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरः
विराटचोकः लकडाउनका कारण समस्यामा परेका नगरवासीका लागि राहत दिन सुन्दरहरैंचामा गठित विपत् व्यवस्थापन कोषमा सहयोग जम्मा हुने क्रम जारी छ । सुन्दरहरैंचा नगरपालिकाका अनुसार आजमात्रै साढे...
विराटचोकः सरकारले लागू गरेको एकद्वार प्रणालीको समर्थन गर्दै नेपाल विद्यार्थी संघ सुन्दरहरैंचा नगर समितिले सुन्दरहरैंचा नगरपालिकालाई खाद्य सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकामा रहेको विपत व्यवस्थापन...