हेल्लो, के खोज्न चाहानुहुन्छ?
पोखराः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत करीब ३ महिनादेखि पोखरामा प्रशिक्षणमा रहेको राष्ट्रिय ह्याण्डबल महिला तथा पुरुषको दुवै टोली वैदेशिक प्रशिक्षणका लागि प्रस्थान गरेका...
काठमाडौंः वल्र्ड कप ब्रिगेन्ज ओपनमा सहभागी हुन नेपाली उमा कुङफु टोली हिजो बुधबार अस्ट्रियाको ब्रिगेन्ज प्रस्थान गरेको छ । नोभेम्बर १५ र १६ तारिकमा हुने प्रतियोगितामा...
काठमाडौंः नेपाली क्वानमुकान कराते टोली २७ औं तफिसा वल्र्ड गेम्समा भाग लिन आज जापानको टोकियो जाँदै छ । पर्सि नोभेम्बर १३ देखि १७ तारिखसम्म हुने गेम्समा...
काठमाडौंः एभीसी सेन्ट्रल जोन सिनियर वुमन्स भलिबल च्याम्पियनसिपमा नेपालले विजयी शुरुआत गरेको छ । नेपालले अफगानिस्तानलाई २५–४, २५–९ र २५–६ ले पराजित गरेको हो । दोस्रो...
काठमाडौंः शेख रसेल अन्तर्राष्ट्रिय क्लब कप टेनिस प्रतियोगितामा सहभागी हुन प्रणव खनाल र प्रदीप खड्का आज बङ्गलादेशको ढाका जाने भएका छन् । भोलि नोभेम्बर १२ देखि...
काठमाडौंः लिटिल एन्जल्स स्कुल (एलए) को आयोजनामा १२ औं अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिता आइतबारदेखि शुरु भएको छ । प्रतियोगिताको शिक्षा सचिव महेश दाहालले एक कार्यक्रमबीच...
काठमाडौंः काठमाडौंको नागर्जुन नगरपालिका वडा ६ ‘ए’ र वडा ७ ‘ए’ प्रथम नागर्जुन मेयर कप फुटबल प्रतियोगितामा आइतबार सेमीफाइनलमा प्रवेश गरेका छन् । युथ हसन्टार क्लबद्वारा...
धरानः मंसिरमा हुने २२ औं अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको प्रमोसनको लागि आयोजना गरिएको चौथो बुढासुब्बा प्रमोसन कपमा धरान फुटबल क्लब विजयी भएको छ । आइतबार धरान–१७ स्थित...
विराटचोकः खेलकुद क्षेत्रमा योगदान पुर्याउने सुन्दरहरैंचामा धेरै उदाहरणीय व्यक्तिहरू छन् । तर पछिल्लो समय स्थानीय तहको चुनाव भएर जनप्रतिनिधि आएको २ वर्ष बितिसक्दा समेत नगरपालिकाले खेलकुद...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकामा प्रथम सुन्दरहरैंचा मेयर कप वडास्तरीय फुटसल प्रतियोगिता २०७६ को उपाधी वडा नम्बर १० ले पाएको छ । बिहीबार शुरु भई शनिबार समापन...