हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः नेपाली महिलाहरूको महान चाड हरितालिका तीज ऋषिपञ्चमीको पूजा गरेर आज विसर्जन हुँदैछ । तीज पर्वसँग जोडिएको यस व्रतमा विशेषगरी ऋषेश्वर महादेवको पूजा गर्ने चलन रहेको...
विराटचोकः आज गणेश चतुर्थी अर्थात् हिन्दूहरुका भगवान् गणेशको जन्मदिन । हिन्दू धर्मावलम्वीहरु हरेक शुभकार्यमा शुरुमा गणेशको पूजा गर्दछन् । आजको दिनलाई विनायक चतुर्थी पनि भनिन्छ ।...
विराटचोकः हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड तीजको आज मुख्य दिन हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । जसमध्ये तृतीयाको दिन...
विराटचोकः आज कुशे औंसीको दिन हो । हिन्दू धर्मावलम्बीहरूले भाद्र कृष्ण औंसीको दिन मनाउने कुशे औंसीलाई बुबाको मुख हेर्ने पर्वको रुपमा आफूलाई जन्म दिने तथा कर्म...
विराटचोकः आज श्रीकृष्णजन्माष्टमी परेकाले हिन्दू धर्मावलम्बीहरुले श्रीकृष्णको आराधना गरी पर्व मनाउँदैछन् । भाद्र कृष्ण अष्टमीमा सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्छन् । पुराणहरूका...
विराटचोकः आज देशभर रोपाइँजात्रा मनाइँदैछ । कृषिप्रधान देश नेपालमा रोपाइँ सकिएको अवसरमा खुशीयाली मनाउन रोपाइँजात्रा मनाउने गरेको पाइन्छ । रोपाइँलाई नेपाल भाषामा सिनाज्या भनिने हुनाले रोपाइँ...
विराटचोकः हास्यव्यङ्ग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै आज काठमाडौँ उपत्यकासहित नेवार समुदायको बाक्लो उपस्थिति रहेका देशका विभिन्न ठाउँमा गाईजात्रा मनाइँदैछ । आजदेखि शुरु भएको गाईजात्रा...
विराटचोकः आज जनैपूर्णिमा अर्थात ऋषितर्पणी पर्व परेकाले सनातन हिन्दू तागाधारी जातिले आजका दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने र वैदिक...
विराटचोकः आज घरघरमा नागको पूजा गरी नागपञ्चमी मनाइँदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमीमा आज परम्पराअनुसार घरको मूलढोकामा नागको तस्बिर टाँसी पूजा अर्चना...
विराटचोकः आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्दा भाव प्रकटगरी मनाउने गरिन्छ । यस दिन गुरुका रुपमा ज्ञानको पूजा गर्ने...