हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः आज किराँत धर्मावलम्बीका महागुरु एवम् राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती आज मनाइँदै छ । हरेक वर्ष कात्तिक २५ गते फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङ,...
विराटचोकः औषधीय गुणले युक्त तुलसीको पूजा आरधना र विवाह गरी आज हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । आज तुलसीसँग भगवान दामोदर (विष्णु) को विवाह गरी विशेष पूजा गरी...
विराटचोकः ‘कुरीति र कुसंस्कृति त्यागौँ, आफ्नै मौलिक परम्परा र संस्कृतिको जगेर्ना गरौँ’ भन्ने मूल आशयका साथ सुन्दरहरैंचा– ८ मा रहेको सप्तक सङ्गीत विद्यालयले बाल क्लब गठन...
विराटचोकः छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वको आज मुख्य दिन हो ।...
विराटचोकः नेपालीहरुको दोस्रो ठूलो चाड तिहार मनाउने क्रममा हामी छौँ । नेपालीको दोस्रो ठूलो चाड भएको हुनाले तिहारको विषयवस्तुले नेपाली समाजका हरेक क्षेत्रमा आफ्नो उपस्थिति जनाएको पाइन्छ...
विराटचोकः यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहारको भाइटीकाको...
पौराणिक कथन अनुसार– बलि सप्तचिरजीवीहरू मध्ये एक हुन् । ऊनी विष्णुका प्रसिद्ध भक्त, परोपकारी तथा एक महान् योद्धा थिए । उनका पिताको नाम विरोचन थियो ।...
विराटचोकः नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन आज घरघरमा दिदीबहिनीले दाजुभाईलाई सप्तरंगी टीका लगाएर मनाउँदैछन् । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु,...
विराटचोकः नेपालीहरुको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज घरघरमा गोरुको पूजा गरिँदैछ । आजको दिनलाई हलितिहार भनिन्छ । प्रत्येक वर्षको कात्तिक शुक्ल प्रतिपदाका दिन गोरुको पूजा गरिन्छ...
विराटचोकः आज बेलुकी खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णय विकास समितिले जनाएको छ । ग्रहण लागिरहेको समयमा सूर्यास्त हुने हुनाले आजको ग्रहणलाई ग्रस्तास्त...