हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ३ गछियामा रहेको माउण्ट मकालु आवासीय माविको रजत जयन्ती शनिबार र आइतबार हुने भएको छ । रजत जयन्तीको लागि सम्पूर्ण तयारी...
फाइल तस्बिर विराटनगरः विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने बताएका छन् ।...
विराटचोकः खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले होटललाई खाद्य स्वच्छता स्तरको प्रमाणपत्र दिन शुरु गरेको छ । शुक्रबार सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० मा रहेको...
केराबारीः केराबारी गाउँपालिकामा ड्राइभिङ तालिम सम्पन्न भएको छ । बिहिवार इस्ट नेपाल टेक्निकल कलेज द्वारा आयोजना गरिएको ड्राइभिङ तालिम सम्पन्न भएको हो । सो तालिममा केराबारी...
धरानः नेपालमै पहिलोपटक बुढासुब्बा गोल्डकपमा भीएआर (भिडियो असिस्टेन्ट रेफ्री) प्रयोगमा ल्याउन लागिएको छ । विदेशी ठूला प्रतियोगितामा यस प्रविधिको प्रयोग हँुदै आएको बताइएको छ । रेफ्रीले...
विराटचोक: सुकुना बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन सुकुना बहुमुखी क्याम्पस कमिटीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो...
इटहरीः उत्तरी नाका किमाथाङ्काबाट चीनको चाँगा बजारमा काम गर्न गएका एक बालकसहित १४ नेपालीलाई १६ दिनपछि स्वदेश फर्काइएको छ । कोरोना भाइरसका कारण चीनले नेपालको सीमानाका...
बेलबारीः ‘गरीबसँग नगरपालिका’ नाम दिएर बेलबारी नगरपालिकाले नयाँ उद्यमीको खोजी गर्न थालेको छ । अति विपन्न, एकल महिला, दलित आदिवासी, जनजाति, पिछडा वर्ग, अपाङ्गता भएका व्यक्तिहरुलाई...
इलामः दलित जनप्रतिनिधिको प्रदेश नं १ स्तरीय भेला तथा दक्षिण एशियाली दलित मिट–२०७६ माघ २४ र २५ गते इलाममा हुने भएको छ । आयोजकका अनुसार प्रदेशका...
इटहरीः इटहरी २ आपँगाछीमा रहेको मझेरी रेस्टुरेन्टले बुधबार आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । रबिन बस्नेत, गोबिन्द आचार्य, आभाष सिवाकोटी र प्रकाश बस्नेतको संयुक्त लगानी रहेको...