हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोक राष्ट्रिय युवा सङ्घ माेरङकाे आयाेजना तथा राष्ट्रिय युवा सङ्घ नेपाल सुन्दरहरैचाकाे सम्याेजनमा नगरका बिभिन्न चोक चोकमा नोवेल कोरोना भाइरस (कोभिड १९) का बारेमा सचेतनामुलक कार्यक्रम...
धरानः धरान उपमहानगरपालिका ९ नं. वडा कार्यालयले निःशुल्क टेलरिङ तालीम आयोजना गरेको छ । तालीमको सोमबार उद्घाटन गरिएको छ । तालीममा २० जना महिला सहभागी भएका...
दमकः बजारमा मास्कको अभाव भइरहँदा झापा दमकका महिलाको सामाजिक संस्था सुन्दर समाज नेपालले यसको उत्पादन शुरु गरेको छ । उद्योग वाणिज्य सङ्घ दमकसँगको समन्वयमा दैनिक रूपमा...
विराटचोकः कोरोनाको प्रभावबाट बच्न सहज होस् भन्ने उद्देश्यले सुन्दरदुलारी उद्योग वाणिज्य सङ्घले आज साबिक सुन्दरदुलारीका शिक्षण संस्थामा २ हजार थान मास्क वितरण गरेको छ । २०...
खोटाङः जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित किरातचोकमा स्थापना गरिएको फेमिली केयर अस्पताल आगामी वैशाखबाट सञ्चालनमा आउने भएको छ । काठमाडौँस्थित धुम्बाराहीमा सञ्चालन हुँदै आएको अस्पताल...
खोटाङः खोटाङका बाँदर पीडित किसानले बाँदरको परिवार नियोजन गर्न माग गरेका छन् । हलो, जुवा, दाँते र कोदालोसहित विरोध र्यालीमा उत्रेका उनीहरुले यस्तो अनौठो माग गरेका...
विराटचोकः आज धरानबाट काँकरभिट्टा जाँदै गरेको बसमा गुडिरहेकै अवस्थामा आगो लागेको छ । जलहरी यातायातको को १ ख ६८४१ नम्बरको बसमा आगो लागे पनि चालकले समयमै...
विराटचोकः सुन्दरहरैंचाको गोठगाउँमा गुडिरहेको बसमा आगलागी भएको छ । आगो लाग्नुको कारण भने खुलिनसकेको बताइएको छ ।
विराटनगरः प्रदेशसभाले ‘प्रदेश वनको व्यवस्था गर्न बनेको विधेयक’ विचार गरियोस् भनी सभामा पेश भएको प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली,...
विराटनगरः आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा प्रदेश नं. १ मा २८ प्रतिशत मात्रै पूँजीगत खर्च भएको बताएका छन् । प्रदेशसभाको...