हेल्लो, के खोज्न चाहानुहुन्छ?
बेलबारीः मोरङको बेलबारी–६ का ६३ वर्षीय पदमबहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका पौने ४ बजे सोही स्थानमा रहेको सिमावान स्थित कयार खोलामा...
फिदिमः पाँचथरको हिलिहाङ–५ सुभाङस्थित मध्यपहाडी लोकमार्गमा सडकको काम गरिरहेका मजदुरको पहिरोले पुरेर मृत्यु भएको छ । मृत्यु हुनेमा तेहथुमको आठराई–५ छातेढुंगाका २७ वर्षीय टीका मोक्तान रहेका...
विराटचोकः जिल्ला प्रहरी कार्यालय इलाममा अपराध अनुसन्धान शाखामा दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक किशोर तामाङ असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । विभागीय...
इटहरीः सुनसरीको इटहरी उप–महानगरपालिका–३ मा आइतबार भएको अटो दुर्घटनामा परी अटोमा सवार १ जनाको मृत्यु भएको छ । इटहरीबाट तालतलैयातर्फ जाँदै गरेको को २ ह ५२६५...
ओखलढुङगाः ओखलढुङ्गाको मानेभञ्ज्याङ–६ मा रहेको मामाघरमा आएको बेलामा मामाघरको गाईगोठमा आज दिउँसो भएको आगलागीमा परी ४ वर्षीया बालिकाको मृत्यु भएको छ । सिन्धुलीको फिक्कल–५ बस्ने समिता...
इटहरीः सुनसरीको इटहरी उप–महानगरपालिका–१९ का ७३ वर्षीय शेरबहादुर श्रेष्ठको माछा मार्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ । शनिवार बिहान सवा ११ बजे आफ्नै पोखरीमा माछा...
इटहरीः सुनसरीका छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । वराहक्षेत्र नगरपालिका–२ का २९ वर्षीय कृष्ण घिमिरेको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो...
फिदिमः पाँचथरको कुम्मायक गाउँपालिका–३ तमोर करिडोर सडकखण्डमा शनिबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । कार्तिकेबाट तेह्रथुमतर्फ जाँदै गरेको को २८ प ६८११...
इलामः इलामको माङ्सेबुङ गाउँपालिका वडा नम्बर ४ मार्चेबुङ बस्ने ३६ वर्षीय धनबहादुर राईको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । माङ्सेबुङको वडा नम्बर ४ का वडा...
इटहरीः इटहरी उपमहानगरपालिकाको पहिलो वडा कार्यालय भवन निर्माणअन्तर्गत वडा नम्बर २ को कार्यालय भवन उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका...