हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः नेपाल पब्लिक क्याम्पस सङ्घको चौथो प्रदेश अधिवेशन सम्पन्न भएको छ । मोरङको सुन्दरहरैचास्थित सुकुना बहुमुखी क्याम्पसको सभाहलमा मङ्गलबार कार्यक्रम भएको हो । अधिवेशनको खुला सत्रको...
इलामः इलामको इलाम नगरपालिका वडा नम्बर १० स्थित मेची राजमार्गमा बस अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन...
इनरुवाः सुनसरीको हरिनगरा गाउँपालिका–३ की नीलमकुमारी रामकी १ वर्षीया छोरी सुस्मिता कुमारीरामको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । सोमबार दिउँसो २ बजे घर छेउमा...
धनकुटाः धनकुटाको महालक्ष्मी नगरपालिकाको शहरी पूर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयले ५० करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । लामो समयको पहलपछि महालक्ष्मीको शहरी पूर्वाधार विकासका...
ओखलढुंगाः ओखलढुंगाको मोलुङ गाउँपालिका–४ स्थित भीरबाट लडेर १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोलुङ–४ घले गाउँकी ३८ वर्षीया मीना सुनुवार रहेकी छिन् ।...
विराटचोकः इन्द्रपुर जेसीजद्वारा आयोजित रक्तदान कार्यक्रममा ६७ युनिट रगत सङ्कलन भएको छ । मोरङको सुन्दरहरैचा नगरपालिकास्थित विराटचोकमा भएको रक्तदान कार्यक्रममा ६७ जनाले रक्तदान गरेको आयोजकले जनाएको...
विराटचोकः इलाम, मोरङ र सुनसरीमा भएका सवारी दुर्घटनामा ३ जना मोटरसाइकल चालकको ज्यान गएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार इलामको सूर्योदय नगरपालिका–३ स्थित फिक्कल–पशुपतिनगर...
विराटचोकः प्रदेश प्रहरी कार्यालय विराटनगरले मोरङ र ललितपुरमा हत्यापछि शव गाडेर फरार भएको घटनाको सुक्ष्म अनुसन्धान गरी हत्यारा पक्रन सफल २ जना प्रहरीलाई माघ महिनाको सर्वाेत्कृष्ट...
विराटचोकः प्रहरी नायब उपरीक्षकबाट सेवानिवृत्त विराटनगर–३ निवासी बद्रीविक्रम थापा (गोदार) र उनकी पत्नी विमला तथा छोरी बेनिजा थापाले विप्लव थापा (गोदार) स्मृति उत्कृष्ट प्रहरी पुरस्कारका लागि...
इलामः इलामको माईजोगमाई गाउँपालिका–४ स्थित माईखोलामा डुबेर ९ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा माईजोगमाई–४ का दीपक राईकी ९ वर्षीया छोरी अरिना राई रहेकी...