हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः विद्यालयको वार्षिकोत्सवको पूर्वसन्ध्यामा सुन्दरहरैंचा– ७ गोठगाउँमा रहेको पञ्चायत माविका पूर्व विद्यार्थी सङ्गठित भएका छन् । उनीहरुले पूर्व विद्यार्थी मञ्च तदर्थ समिति गठन गरेका छन् ।...
ओखलढुङ्गाः ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–३ सिस्नेरीमा मोटरसाइकल दुर्घटना हुँदा सुनकोशी–३ कै ४५ वर्षीय शेरबहादुर मगरको निधन भएको छ । बा ६५ प ७४७३ नम्बरको मोटरसाइकल सोमबार राति...
विराटचोकः सुन्दरहरैंचा– ७ गोठगाउँमा रहेको पञ्चायत माविको ५५ औं वार्षिकोत्सवको लागि मूल समारोह समिति गठन भएको छ । माघ १२ गते हुने वार्षिकोत्सवको लागि विद्यालय व्यवस्थापन...
बिर्तामोडः झापाको बिर्तामोड नगरपालिका–५ बाट नक्कली नोटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सो वडाकै ५४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङको बेलबारी नगरपालिका–४...
विराटचोकः मोरङको सुन्दरहरैंचाको वडा नम्बर १२ ले ३५ वर्ष सम्म उमेर समूहका १५ जना महिलाका लागि ड्राइभिङ तालीम शुरु गरेको छ । आज भएको तालीम उद्घाटनको...
विराटनगरः विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहका सरकारले संविधानको मर्म र भावना अनुसार आ आफ्नो अधिकारलाई प्रयोग गर्नुपर्ने...
विराटनगरः प्रदेशलाई पर्यटकीय क्षेत्र घोषणा गर्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले बताएका छन् । विराटनगरमा सोमबार आयोजित पत्रकार...
विराटनगरः ‘मेरो गणना मेरो सहभागिता नारा’का साथ तथ्याङ्क कार्यालय मोरङद्वारा आयोजित कार्यक्रमका सहभागीले पालिकाको गणनामा स्थानीय जनशक्तिको प्रयोग गर्न सुझाव दिएका छन् । २०७८ जेठ २५...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाका विभिन्न वडामा समुदाय सुधार परियोजना अन्तर्गत आवासको लागि सहयोग समूह (लुमन्ती) ले विपन्न समुदायलाई घर तथा धारा बनाइदिएको छ । लुमन्तीले बनाएका ती...
सोलुखुम्बुः शुक्रबारदेखि परेको हिमपातका कारण सोलुखुम्बु जिल्लाको जनजीवन कष्टकर भएको छ । हिमपात भएपछि उच्च हिमाली क्षेत्रको जनजीवन कष्टकर बनेको छ । चिसोबाट विशेष गरी बुढाबुढी,...